यी क्षेत्रमा आज बाढीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशका केही ठूला नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार देवघाटस्थित नारायणी, दमौलीस्थित सेती, कुमालगाउँस्थित कालीगण्डकी, चिसापानी र असाराघाटस्थित कर्णाली, समजीघाटस्थित भेरी नदीमा बहाव उल्लेख्य बढ्नेछ । यस्तै, दिपायलस्थित पश्चिम सेती, पारिगाउँस्थित महाकाली, पधेरादोभानस्थित वाग्मती, रजैयास्थित पूर्वी राप्ती,...

सम्बन्धित सामग्री

आज यी नदीमा बाढीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

कमला नदीमा आज उच्च र १२ गते मध्यम तथा बागमती नदी पँधेरा दोभानमा आज उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहेको महाशाखाले जानकारी गराएको छ।

काठमाण्डौसहित २२ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाण्डाै - नवलपरासी बर्दघाट सुस्ता पश्चिम, पाल्पा र रुपन्देहीमा बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर आज यी तीन जिल्लामा बाढीको उच्च जोखिम रहेको जनाएको हो । पाल्पा र रुपन्देहीको तिनाउ नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ । यस्तै, अन्य १९ जिल्लामा पनि बाढीको खतरा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नवलपरासी बर्दघाट सुस्ता पूर्व, इलाम, झापा, मोरङ, सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, ...

यी क्षेत्रमा आज बाढीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशका केही ठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार यस दिन चिसापानी र असाराघाटस्थित कर्णाली, समजीघाटस्थित भेरी, दिपायलस्थित पश्चिम सेती र पारिगाउँस्थित महाकाली नदीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही ठूला नदीमा बहाव सामान्य बढ्ने महाशाखाले जनाएको...

यी क्षेत्रमा आज बाढीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशका केही ठूला नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार चिसापनीस्थित कर्णाली, समजीघाटस्थित भेरी, दिपायलस्थित पश्चिम सेती, पारिगाउँस्थित महाकाली नदीमा बहाव उल्लेख्य बढ्नेछ । यस्तै, मैनाचुलीस्थित कन्काई, वेलस्रोतस्थित कमला, पधेरादोभानस्थित वाग्मती, रजैयास्थित पूर्वी राप्ती, कुसुमस्थित पश्चिम राप्ती र चेपाङस्थित...

बर्दियामा बाढीको उच्च जोखिम, दिउँसोसम्म नै सतर्कता अपनाउन आग्रह

काठमाण्डाै - बर्दियामा बाढीको उच्च जोखिम रहेकाले दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बबई नदीमा जलसतह खतरा नजिक रहेकाले तटीय क्षेत्रमा दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो । यस्तै, आज कन्काई, नारायणी, पश्चिम राप्ती, महाकाली र यसका सहायक नदीहरुमा बहाव उल्लेख बढ्ने भएकाले यी नदी आसपासका क्षेत्रमा पनि सचेत रहन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज झापा, मोरङ, सुनसरी, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा, तनहुँ, स्याङ्जा, पर्वत, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, र...

बाढीबाट कसरी बच्ने ? यस्ता छन् उपाय

काठमाडौं । मनसुन सिजन सुरु भएपछि बाढीको उच्च जोखिम हुन्छ । खोलाको तटीय क्षेत्र तथा होचा भू–भागमा जुनसुकै बेला बाढीको उच्च जोखिम हुने भएकाले सरकारले यसबाट सुरक्षित रहन विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।  बाढी आइहालेमा सबैलाई खबर गर्नुपर्ने र नआत्ती सुरक्षितस्थानमा जानुपर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले...

ओमिक्रोनको जोखिम उच्च भएको डब्ल्यूएचओको चेतावनी

जेनेभा : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बुधबार ओमिक्रोनले उच्च जोखिम बनाएको र स्वास्थ्य सेवा प्रणालीलाई ओझेलमा पार्न सक्ने चेतावनी दिएको छ। धेरै देशमा अत्यधिक मात्रामा कोरोना भाइरस ओमिक्रोन स्वरूपले प्रकोप बढेको जनाएको छ।गत हप्तामा विश्वव्यापी रूपमा कोरोना सङ्क्रमण ११ प्रतिशतले बढेको छ। ओमिक्रोन स्वरूपले नेदरल्याण्ड्स र स्वीजरल्याण्डमा तनाव बढाएको छ। ती देशमा विश्व स्वास्थ्य संगठनले सावधानी अपनाउन आग्रह गरेको छ।ओमिक्रोनसँग सम्बन्धित समग्र जोखिम धेरै उच्च रहेको विश्व स्वास्थ्

अझै तीन दिन लगातार भारी वर्षा हुनेः बाढीपहिरोको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै लगातार तीन दिन देशका केही स्थानमा भारी वर्षा हुने देखिएको छ। महाशाखाका अनुसार आज कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ। बिहीबार र शुक्रबार सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले बाढी–पहिरोको उच्च जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

उपत्यकावासीलाई सरकारको आग्रह : कोरोनाको उच्च जोखिम छ, सतर्कता अपनाऔं

२१ असोज, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अरु जिल्लामा …