काठमाण्डौसहित २२ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाण्डाै - नवलपरासी बर्दघाट सुस्ता पश्चिम, पाल्पा र रुपन्देहीमा बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर आज यी तीन जिल्लामा बाढीको उच्च जोखिम रहेको जनाएको हो । पाल्पा र रुपन्देहीको तिनाउ नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ । यस्तै, अन्य १९ जिल्लामा पनि बाढीको खतरा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नवलपरासी बर्दघाट सुस्ता पूर्व, इलाम, झापा, मोरङ, सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, ...

सम्बन्धित सामग्री

काठमाण्डौका विष्णुमती, इच्छुमती, धोबीखोलामा बाढीको जोखिम : सतर्कता अपनाउन आग्रह

काठमाण्डौ - काठमाण्डौका विष्णुमती, इच्छुमती, धोबीखोलामा बाढीको जोखिम बढेको छ । राति काठमाण्डौको बूढानीलकण्ठ आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ । बाढी सूचना महाशाखाले गोङ्गबु क्षेत्रमा जलसतह सतर्कता नजिक पुगेको र विष्णुमती, इच्छुमती, धोबीखोला तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । साथै पानी सडक किनार र बस्तीमा पस्ने जोखिम रहेकाले बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । त्यस्तै, काठमाण्डाैकै जितपुर आसपासका क्षेत्रमा पनि बाढीको जोखिम छ । आज देशका पहाडी केही ठाउँ तथा बाँकी थोरै ठाउँमा ...

आज गोरखा, लमजुङ र कास्कीमा बाढीको जोखिम

काठमाण्डाै - आज गोरखा, लमजुङ र कास्कीका साना नदी तथा खोलामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर आज गोरखा, कास्की र लमजुङका साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको हो । काेसी, नारायणी, महाकालीलगायत  ठूला नदीमा भने आज पनि पानीको सतक सतर्कता तहभन्दा तल नै रहने अनुमान गरिएको  छ ।

आज १९ जिल्लाका साना नदी तथा खोलामा बाढीको खतरा

काठमाण्डाै - आज १९ जिल्लाका साना नदी तथा खोलामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर सतर्कता अपनाउन आग्रह गरेको हो । महाशाखाका अनुसार आज दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वतका साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम छ । यस्तै, म्याग्दी, बाग्लुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र आसपास भइ बहने केही साना नदी र खोलामा बाढीको खतरा रहेकाले सतर्कता अपनाउन भनिएको हो । यस्तै,...

आजको मौसम : यी स्थानमा भारी वर्षा मापन, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशका केही स्थानहरूमा गए राति भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार झापाको दमक, उर्लाबारी, शनिश्चरे आसपास भारी वर्षा भएको छ । मेची विरिङ, निन्दा, रतुवालगायत साना खोलामा बाढीको जोखिम छ । नदी तटीय तथा डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको […]

देशभर वर्षा‚ आज यी नदीमा बाढीको जोखिम

काठमाडौं : केही दिनदेखि सक्रिय मनसुनका कारण भएको वर्षाले देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेको छ। जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार नदी तथा खोलामा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।शुक्रबार नारायणी र यसका सहायक नदीहरुमा पानी बहाव बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने महाशाखाले जनाएको छ। कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा पनि बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।यस्तै‚ कमला, बागमती, तिनाउलगायतमा नदीमा पानीको बहाब खतरा तह आस

बाढीको जोखिमपछि मेलम्ची बजारलगायत तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाण्डाै - लगातारको वर्षाका कारण सिन्धुपाल्चोकका केही नदी तथा खोलामा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपाल्चोकको शर्माथांग, धाप र चौतारामा रहेको वर्षामापन केन्द्रले जिल्लामा मध्यमदेखि ठूलो पानी परेको मापन गरेको छ । अझै थप वर्षाको सम्भावना रहेकाले बाढी आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले मेलम्ची बजार लगायत तटीय क्षेत्रहरुमा सतर्कता अपनाउन आग्रह गरेको छ । गएको १ गते आएको बाढीले मेलम्ची लगायत हेलम्बु क्षेत्रमा ठूलो नोक्सानी पुर्याएको थियो । अहिले पनि फेरि बाढीको जोखिम रहेका...

यी नदीमा बढ्दै पानीको बहाव, असार १९ सम्म बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । आज देशका विभिन्न नदीहरूको पानीको बहाव बढेको छ । पूर्वी राप्ती, कमला, वाग्मती र कन्काई जलाधारका केही सहायक नदीहरूमा मध्यमदेखि भारी वर्षा भई पानीको बहाव उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार तमोर, भोटेकोसी, सुनकोसीलगायत कोसीका सहायक नदीहरूसहित त्रिशूली, बूढीगण्डकी, कालीगण्डकी, माब्दीलगायत नारायणीका सहायक नदीहरूमा […]

महाकाली नदीमा पानीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रह

काठमाण्डाै – लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढ्दै गएको छ । बाढीको जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी आसपास बस्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सम्भावित क्षतिलाई मध्यनजर गरी उद्धार टोली तयारी अवस्थामा राखिएको बताउनुभयो । उहाँका अनुसार खनियाँ खोलामा बाँध मर्मत सम्भार गरिएको छ । यसले गर्दा जोखिम केही कम भएको छ । यस्तै लगातारको वर्षाका कारण भीमदत्त नगरपालिका १२ मा रहेको ऐरी घाटको बस्ती डुबानमा पर्न थालेको छ । अहि...