उपत्यकावासीलाई सरकारको आग्रह : कोरोनाको उच्च जोखिम छ, सतर्कता अपनाऔं

२१ असोज, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अरु जिल्लामा …