कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा जे देखियो

काठमाडौं, ५ असार । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक जारी रहेको छ ।  समितिको बैठक बिहान १० बजेदेखि सुरु भएको हो । बैठकमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा, समितिका सभापति कृष्णभक्त पोख्रेल, समिति सचिवलगायतको सहभागिता रहेको छ । तस्बिर :  मुकुन्द कालिकोटे

सम्बन्धित सामग्री

संघीय संसदका ६ वटा समितिका बैठक बस्दै

काठमाडौं - संघीय संसदका बिभिन्न समितिका बैठक बस्दैछन् । संघीय संसद सचिवालय सिंहदरबारमा उक्त समितिका बैठक बस्न लागेका हुन् ।  जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति ...

सहकारीमा बचतको सीमा २५ लाख हुने व्यवस्था हटाइयो

सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समिति

उपसमितिले बुझायाे संक्रमणकालीन न्याय विधेयकसम्बन्धी प्रतिवेदन

काठमाडौँ- कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले संक्रमणकालीन न्याय विधेयकसम्बन्धी प्रतिवेदन बुझाएको छ ।​ मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपसमितिले विधेयकमा उल्लेख केही विषयमा सहमति जुटाउँदै प्रतिवेदन बुझाएको हो । उपसमितिले मानव अधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको स्वेच्छाचारी रूपमा...

कानुन, न्याय तथा मानव अधिकार समिति बैठकमा कसले के भने?

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई छिट्टै टुंगोमा पुर्‍याउने बताएका छन्। मंगलबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक र सम्पत्ति […]

गणपूरक संख्या नपुगेकोमा सभामुखको असन्तुष्टि

सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा विधेयक पास गर्ने बेलामा गणपूरक संख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाएका छन् । सोमबार संघीय संसद् सचिवालयमा आयोजित ‘संसद्मा कानुन, न्याय तथा मानव अधिकार समिति: अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्ला दिन संसद्मा गणपूरक संख्या नपुगेकोप्रति असन्तोष व्यक्त गरेका हुन् ।पछिल्लो समय संसद्मा हाजिर गरेर सांसदरु […]

दलीय असहमति मिलाउने थलो संसदीय समिति हो : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले कतिपय दलीय असहमतिलाई सहमतिमा ल्याउने महत्वपूर्ण थलो ससंदीय समिति बनेको बताएका छन्। कानून, न्याय तथा मानव अधिकार समितिले प्रकाशन गरेको ‘संसद्मा कानून, न्याय तथा मानव अधिकार समिति : अभ्यास...

‘दलीय असहमति मिलाउने थलो संसदीय समिति हो’

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले कतिपय दलीय असहमतिलाई सहमतिमा ल्याउने महत्त्वपूर्ण थलो संसदीय समिति बनेको बताएका छन् । कानून, न्याय तथा मानव अधिकार समितिले प्रकाशन गरेको ‘संसद्मा कानून, न्याय तथा मानव अधिकार समिति : अभ्यास र उपलब्धि’ पुस्तक विमोचन समारोहमा आज उहाँले संसद्को महत्त्वपूर्ण काम कानून निर्माणमा समितिको भूमिका प्रभावकारी भएको बताए। “उदीयमान व्यवस्थापिकाको चाहना भनेकै […]

विधिको शासन र मानव अधिकारलाई सुदृढ गर्नु साझा दायित्व : गृहमन्त्री खाण

काठमाडाैं : गृहमन्त्री बालकृष्ण खाँणले विधिको शासन र मानव अधिकारलाई सुदृढ गर्नु साझा दायित्व भएको बताएका छन्।सोमवार कानून, न्याय तथा मानव अधिकार समितिद्वारा प्रकाशित ‘संसदमा कानून, न्याय तथा मानव अधिकार समिति अभ्यास र उपलब्धि’ पुस्तक विमोचन समारोहमा बोल्दै मन्त्री खाणले विधिको शासन र मानव अधिकारलाई सुदृढ बनाउनु साझा दायित्व भएको बताएका हुन्।उनले यसलाई सबल र सुदृढ बनाउन सरकारको तर्फबाट प्रतिवद्धता पनि व्यक्त गरे। उनले सरकार मानव अधिकारको क्षेत्रमा पारदर्शी र उत्तरदायी रहँदै आएको

हाजिर गरेर हिँड्ने सांसदहरूलाई जनताले हेरिरहेका छन् : सभामुख सापकाेटा

काठमाण्डौ – सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विधेयक पास गर्ने बेलामा गणपूरक सङ्ख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।  आज सोमवार सङ्घीय संसद् सचिवालयमा आयोजित ‘संसदमा कानुन, न्याय तथा मानव अधिकार समिति : अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले पछिल्ला दिन संसदमा गणपूरक सङ्ख्या नपुगेकोप्रति असन्तोष व्यक्त गर्नुभएको हो ।  पछिल्लो समय संसदमा हाजिर गरेर सांसदहरू बाहिरिने गरेपछि विधेयक पास गर्न गणपूरक सङ्ख्या पुग्न छोडेको छ । आइतवार मात्रै बसेको प्रत...

विधिको शासन र मानवअधिकारलाई सुदृढ गर्नु साझा दायित्व : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले विधिको शासन र मानवअधिकारलाई सुदृढ गर्नु साझा दायित्व भएको बताएका छन् । सोमवार कानून, न्याय तथा मानवअधिकार समितिद्वारा प्रकाशित ‘संसदमा कानून, न्याय तथा मानव अधिकार समिति : अभ्यास र उपलब्धि’ पुस्तक विमोचन समारोहमा बोल्दै मन्त्री खाँणले विधिको शासन र मानव अधिकारलाई सुदृढ बनाउनु साझा दायित्व भएको बताएका हुन् ।उनले यसलाई सबल र सुदृढ बनाउन सरकारको तर्फबाट प्रतिवद्धता पनि व्यक्त गरे । उनले सरकार मानवअधिकारको क्षेत्रमा पारदर्शी र उत्तरदायी रहँदै आएको स्पष्ट पारे ।