कानुन न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै

काठमाडौँ – प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठक अहिले केहिबेरमा सिंहदरबारस्थित संसद् सचिवालयमा बस्नेछ। बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ माथि संशोधन कर्तासँग छलफल हुने समितिले जनाएको छ।

सम्बन्धित सामग्री

संघीय ससंद्का पाँचवटा समितिको बैठक आज बस्दै - NepaliPatra

काठमाडौँ । संघीय ससंद्अन्तर्गत पाँचवटा संसदीय समितिको बैठक आज बस्दैछ । बिहिवार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो । संघिय संसदका बैठक केही दिन नबस्ने भएपछि संसदिय समितिहरु […]

संघीय संसदका ६ वटा समितिका बैठक बस्दै

काठमाडौं - संघीय संसदका बिभिन्न समितिका बैठक बस्दैछन् । संघीय संसद सचिवालय सिंहदरबारमा उक्त समितिका बैठक बस्न लागेका हुन् ।  जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति ...

सहकारीमा बचतको सीमा २५ लाख हुने व्यवस्था हटाइयो

सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समिति

उपसमितिले बुझायाे संक्रमणकालीन न्याय विधेयकसम्बन्धी प्रतिवेदन

काठमाडौँ- कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले संक्रमणकालीन न्याय विधेयकसम्बन्धी प्रतिवेदन बुझाएको छ ।​ मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपसमितिले विधेयकमा उल्लेख केही विषयमा सहमति जुटाउँदै प्रतिवेदन बुझाएको हो । उपसमितिले मानव अधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको स्वेच्छाचारी रूपमा...

कानुन, न्याय तथा मानव अधिकार समिति बैठकमा कसले के भने?

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई छिट्टै टुंगोमा पुर्‍याउने बताएका छन्। मंगलबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक र सम्पत्ति […]

गणपूरक संख्या नपुगेकोमा सभामुखको असन्तुष्टि

सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा विधेयक पास गर्ने बेलामा गणपूरक संख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाएका छन् । सोमबार संघीय संसद् सचिवालयमा आयोजित ‘संसद्मा कानुन, न्याय तथा मानव अधिकार समिति: अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्ला दिन संसद्मा गणपूरक संख्या नपुगेकोप्रति असन्तोष व्यक्त गरेका हुन् ।पछिल्लो समय संसद्मा हाजिर गरेर सांसदरु […]

संसद्मा गणपूरक संख्या पुग्न छोडेकोप्रति सभामुख असन्तुष्ट

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा विधेयक पास गर्ने बेलामा गणपूरक संख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाएका छन् । सोमबार संघीय संसद् सचिवालयमा आयोजित ‘संसद्मा कानुन, न्याय तथा मानव अधिकार समिति : अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्ला दिन संसद्मा गणपूरक संख्या नपुगेकोप्रति असन्तुष्टि जनाएका हुन् ।  पछिल्लो...

हाजिर गरेर हिँड्ने सांसदहरूलाई जनताले हेरिरहेका छन् : सभामुख सापकाेटा

काठमाण्डौ – सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विधेयक पास गर्ने बेलामा गणपूरक सङ्ख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।  आज सोमवार सङ्घीय संसद् सचिवालयमा आयोजित ‘संसदमा कानुन, न्याय तथा मानव अधिकार समिति : अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले पछिल्ला दिन संसदमा गणपूरक सङ्ख्या नपुगेकोप्रति असन्तोष व्यक्त गर्नुभएको हो ।  पछिल्लो समय संसदमा हाजिर गरेर सांसदहरू बाहिरिने गरेपछि विधेयक पास गर्न गणपूरक सङ्ख्या पुग्न छोडेको छ । आइतवार मात्रै बसेको प्रत...

बलात्कार घटनाका दोषीलाई कडा सजायको कानुन बनाउन सांसदहरूको जोड (भिडिओ)

काठमाडौं । सांसदहरूले बलात्कारका घटनाका दोषीलाई दिइने सजायसम्बन्धी कानुनलाई कडा बनाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समिति बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरूले बलात्कारका घटनाका दोषीलाई दिइने कानुनको स्वरूप परिर्वतन गर्नुपर्ने बताए । उनीहरूले यौन हिंसाका घटनामा हदम्याद राख्न नहुने जिकिर गरेका छन् । […]