आवेग र उत्तेजनाले क्रान्ति हुँदैन : विप्लव

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीबाट विद्रोह गरेर गएका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आग्रह गरेका छन्।शुक्रबार केन्द्रीय समितिको १३ औँ पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्न काठमाडौँमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले पार्टीबाट विद्रोह गरी नयाँ पार्टी गठन गरेका पूर्व-सचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला कञ्चन र हेमन्तप्रकाश वली सुदर्शनलाई पार्टीमा फर्किन आह्‍वान गरेका हुन्।उनीहरूलाई गल्ती स्वीकार गरेर आत्मालोचना गरी पा

सम्बन्धित सामग्री

स्थिर राजनीतिक प्रणालीले मात्र मुलुक उँभो लाग्छः विप्लव

कर्णाली – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले स्थिर राजनीतिक प्रणालीको विकास गर्न सकिए मात्र देश उँभो लाग्ने बताएका छन्। नेकपा सुर्खेतद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा महासचिव चन्दले अस्थिर राजनीतिक प्रणालीले मुलुक सही ढङ्गले अघि नबढ्ने बताए। ‘पूँजीलाई जनतातर्फ फर्काउने अर्थतन्त्रको विकास नहुन्जेलसम्म मुलुकमा परिवर्तन हुँदैन,’ […]

विप्लव भन्छन् : अनुदानका नाममा हुने हस्तक्षेप सह्य हुँदैन

१४ भदौ, सुर्खेत । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी सहयोग परियोजना एमसीसी जनताको हितमा नभएको बताएका छन् । वीरेन्द्रनगरमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभामा उनले एमसीसी जनताको हितमा नभएको दाबी गरे । ‘अनुदान ठिक छ । तर अनुदानको नाममा हुने कुनै पनि हस्तक्षेप सह्य छैन’ उनले भने, ‘हामीलाई ५० अर्ब रुपैयाँको भिख चाहिएन, […]

प्रचण्डको तारिफ गर्दै विप्लवले भने–प्रचण्ड कमरेड नभएको भए जनयुद्ध हुँदैन थियो

काठमाडौं, ८ जेठ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रचण्ड नभएको भए देशमा जनयुद्ध सम्भव हुने थिएन भन्ने दाबी गरेका छन् । हिजो (आइतबार) काठमाडौंमा आयोजित १४औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले अहिले पनि प्रचण्डलाई माओवादीजस्तो भएर काम गर्न सुझाव दिए । […]

शान्तिपूर्ण रुपमा मतदान गर्न आए विद्रोही समूहमाथि धरपकड हुँदैन : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई राजनीतिक मूलधारमा आउन आग्रह गरेका छन्। रुपन्देहीमा आयोजित चुनावी सभामा बोल्दै गृहमन्त्री खाणले उनीहरुसँग द्विपक्षीय वार्ता भएको जानकारी दिए। नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग...

सरकारले भन्यो : विप्लव समूहको ३२२ मुद्दा फिर्ता हुँदैन

६ भदौ, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तामाथि लागेका ३२२ मुद्दा फिर्ता लिन नसकिने सरकारले बताएको छ । तीनबुँदे सहमति कार्यान्वयन नभएको भन्दै विप्लव समूह चरणबद्ध आन्दोलनमा उत्रिएपछि गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीले सोमबार संयुक्त पत्रकार सम्मेलन गरेका थिए । गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता खातीले […]

देश बेच्नेहरुलाई प्रहरी र नेपाली सेनाले साथ दिनु हुँदैन: विप्लव

उनले भने, 'नेपालमा उनीहरुलाई १० वर्षका लागि प्रतिबन्ध लगाएर भोट हाल्न दिनु हुँदैन। पहिलापहिला फटाहा वकिलहरुलाई १० वर्ष लेख्नै नपाउने बनाएजस्तै गरिदिनु पर्छ। देश बेचेर खानेहरुलाई जनताले अधिकार दिनु हुँदैन। किनभने त्यस्तालाई नेपाली जनताले स्विकार गर्दैनन नि...

कुर्सीका लागि एकता  हुँदैन : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पद र सत्ताका लागि मात्र कम्युनिस्टहरूसँग एकता गर्न नसकिने बताएका छन् । धनगढीमा दलित मुक्ति मोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले विचार र...

एमसीसी कुनै पनि हालतमा पारित हुँदैन : नेता बाँस्तोला

जुम्ला । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले कुनै पनि हालतमा एमसीसी पारित हुन नसक्ने बताएका छन् । पार्टी कार्यकर्ता प्रशिक्षणका क्रममा जुम्ला पुगेका नेता बाँस्तोलाले यस्तो बताएका हुन् । उनले एमसीसी सामूहिक हित र स्वार्थका लागि भन्दा पनि व्यक्तिगत फाइदाका लागि पारित गर्न खोजिएको भन्दै यो पारित हुन नदिने बताए […]

विप्लव र सरकारबीचको सहमति स्वागतयोग्य : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विद्रोही पक्ष शान्ति र स्थायित्व कायम गर्न मूलधारको राजनीतिमा आउनु स्वागतयोग्य भएको बताएका छन् । उनले विद्रोही पक्षले शान्तिप्रक्रियामा आएको विश्वास दिलाउन आफूसँग भएका हातहतियार राज्यलाई बुझाउनु पर्ने पनि बताए ।अध्यक्ष थापाले शान्तिपूर्ण राजनितीमा आए भन्दैमा हुँदैन, प्रतिबन्धित भएकाले हतियार बुझाएर शान्तिपुर्ण राजनीतिमा आएको विश्वास दिलाउन सक्नुपर्छ भने ।बुटवलमा आजदेखि शुरु भएको सा पार्टी निकट पत्रकारको संगठन मिडिया नेपालको राष्ट्रिय भेलामा बोल्द