देश बेच्नेहरुलाई प्रहरी र नेपाली सेनाले साथ दिनु हुँदैन: विप्लव

उनले भने, 'नेपालमा उनीहरुलाई १० वर्षका लागि प्रतिबन्ध लगाएर भोट हाल्न दिनु हुँदैन। पहिलापहिला फटाहा वकिलहरुलाई १० वर्ष लेख्नै नपाउने बनाएजस्तै गरिदिनु पर्छ। देश बेचेर खानेहरुलाई जनताले अधिकार दिनु हुँदैन। किनभने त्यस्तालाई नेपाली जनताले स्विकार गर्दैनन नि...