तत्कालीन मोहन वैद्य 'किरण' नेतृत्वको तत्कालीन नेकपा-माओवादीबाट एकीकृत जनक्रान्तिको नारा लिएर अलग भएको नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा र सरकारबीच तीन बुँदे सहमति भएको छ। दुई वर्ष अगाडि सरकारले प्रतिबन्ध लगाएको यो समूहसमेतको सहभागितामा गठित चार दलीय संयुक्त रणनीतिक मोर्चा संसदीय व्यवस्था खारेजी र संयुक्त क्रान्तिकारी सरकार…