सरकारले भन्यो : विप्लव समूहको ३२२ मुद्दा फिर्ता हुँदैन

६ भदौ, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तामाथि लागेका ३२२ मुद्दा फिर्ता लिन नसकिने सरकारले बताएको छ । तीनबुँदे सहमति कार्यान्वयन नभएको भन्दै विप्लव समूह चरणबद्ध आन्दोलनमा उत्रिएपछि गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीले सोमबार संयुक्त पत्रकार सम्मेलन गरेका थिए । गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता खातीले […]

सम्बन्धित सामग्री

रेशमको मात्र होइन, माओवादी नेताहरुको पनि मुद्दा फिर्ता हुनसक्छ

२६ मंसिर । जुनसुकै तहको अदालतमा विचाराधीन रहेको मुद्दा पनि फिर्ता लिन सरकारलाई बाटो खोल्ने विवादास्पद अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले विप्लव समूह, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेता–कार्यकर्ताको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो । नयाँ संसदको […]

‘विप्लवका कार्यकर्तामाथि लागेका ३२२ मुद्दा फिर्ता लिन सकिँदैन’

काठमाडौं : सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तामाथि लागेका ३२२ मुद्दा फिर्ता लिन नसक्ने बताएको छ।तीनबुँदे सहमति कार्यान्वयन नभएको भन्दै विप्लव समूह चरणबद्ध आन्दोलनमा उत्रिएको सन्दर्भमा गृह मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता खम्मबहादुर खातीले भने, ‘फौजदारी संहिताको दफा १५९ को नेगेटिभ लिस्टमा भएका मुद्दा फिर्ता हुँदैनन्।’खातीका अनुसार विप्लव समूहका नेताहरूमाथि लागेका ३२२ वटा मुद्दा फिर्ता लिन नमिल्ने प्रकृ

विप्लव समूहका ३२२ मुद्दा फिर्ता नहुने सरकारको अडान

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तामाथि लागेका ३२२ मुद्दा सरकारले फिर्ता नलिने स्पष्ट पारेको छ । तीनबुँदे सहमति कार्यान्वयन नभएको भन्दै विप्लव समूह चरणबद्ध आन्दोलनमा उत्रिएको घोषणा गर्दै मशाल जुलुस निकालेकै दिन गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री गोविन्द शर्मा र महान्यायाधिवक्ता खम्मबहादुर खातीले सोमबार साँझ मन्त्रालयमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएका हुन् […]