शान्तिपूर्ण रुपमा मतदान गर्न आए विद्रोही समूहमाथि धरपकड हुँदैन : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई राजनीतिक मूलधारमा आउन आग्रह गरेका छन्। रुपन्देहीमा आयोजित चुनावी सभामा बोल्दै गृहमन्त्री खाणले उनीहरुसँग द्विपक्षीय वार्ता भएको जानकारी दिए। नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग...