काठमाडौं। मङ्गलवार सेयर बजारमा भारी अंकको गिरावट आएपछि लगानीकर्ताहरू सेयर बजार विरुद्धको अभिव्यक्ति दिने सांसद विरुद्ध उत्रिएका छन् । लगानीकर्ताको ४ वटा संगठनले विज्ञप्ति नै जारी गरेर केही सांसदको अभिव्यक्ति विरुद्ध उत्रिएका हुन् । ३२०० को बिन्दुबाट १८००को बिन्दुसम्म आइपुग्दा २५ खर्बभन्दा बढी रुपैयाँ गुमाएर लगानीकर्ता तड्पिरहेको बेला कुनै पनि नियामक निकाय वा सांसदहरूबाट पुँजीबजार […]