विश्वकै लामो पुल

चीनले समुद्रमाथि बनाएको विश्वकै लामो पुल । ५५ किलोमिटर लामो यो पुल बनाउन चीनले ४ लाख २० हजार टन स्टिलको प्रयोग गरेको छ । १५.९ बिलियन अमेरिकी डलरमा

सम्बन्धित सामग्री

राप्ती नदीमा सात सय मिटर लामो पुल निर्माण सुरु

हुलाकी सडकअन्तर्गत राप्ती नदीमा सात सय मिटर लामो पुल निर्माण सुरु भएको छ । सम्झौता भएको ५३ महिनामा निर्माण सक्ने गरी लुम्बिनी–रौताहा वन्दना भगवती जेभीले पुल बनाउन थालेको हो । सिधनियाघाटमा रहेको...

स्वाँतखोलामा तीन सय ४४ मिटर लामो पुल निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ को शिख स्थित स्वाँत खोलामा तीन सय ४४ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । शिखको निरवाङ र किन्दु जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि ४५ मिनेटको यात्राअवधि २० मिनेटमा छोटिएको छ । अन्नपूर्ण गाउँपालिका–५ घिरवाङका बासिन्दा अर्जुन चोचाङ्गीले पुल बनेपछि जङ्गल, भिर र खोल्साको घुमाउरो बाटो यात्रा गर्नुपर्ने बाध्यता […]

बागलुङ र म्याग्दी जोड्ने ३८८ मिटर लामो पुल : एक घण्टाको यात्रा पाँच मिनेटमा

बागलुङ : बागलुङ र म्याग्दी जोड्ने ३८८ मिटर लामो झोलुंगे पुल निर्माण सम्पन्न भएको छ।  बागलुङ नगरपालिका–४ कुडुले फाँट देखि म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न भएसंगै नागरिकको यात्राको समय छोटिएको छ। झोलुंगे पुलको जिल्लाको रूपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुंगे पुल थपिने क्रम जारी छ। बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलु‌ंगे पुल थपिएको एक वर्षमै बागलुङ नगरपालिका–४ कुडुँले फेदीबाट म्याग्दीको बेनी

पाँच महिनामै निर्माण भयो ५० मिटर लामो पुल

महाेत्तरी - पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिबासमा रहेको भपसीखोलामा ५ महिनामै ५० मिटर लामो पुल बनेको छ । सुगम निर्माण सेवा कम्पनीले भने आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाकै अवधिमा पुलको निर्माण सम्पन्न गरेको हो । यो पुल २ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको छ । गएको २०७८ मङ्सिरमा सम्झौता गरी पुसदेखि पुल बनाउन सुरु गरिएकोमा गएको वैशाखमा काम सकिएको सडक डिभिजन कार्यालय जनकपुरधामका प्रमुख इञ्जिनियर सञ्जयकुमार मिश्रले जानकारी दिनुभयो । यस्तै धनुषा र महोत्तरी जिल्लालाई जोड्ने महत्त्वपूर्ण र...

पाँच महिनामै निर्माण भयो ५० मिटर लामो पुल

पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिबासस्थित भपसीखोलामा पाँच महिनामै ५० मिटर लामो पुल निर्माण सम्पन्न गरिएको छ । ठेक्का लिएर पनि ठेक्केदार कम्पनीले लामो समयसम्म काम सम्पन्न नगर्ने प्रवृत्ति मौलाइरहेका बेला सुगम निर्माण सेवा कम्पनीले भने आर्थिक वर्ष २०७८र७९ को पाँच महिनाकै अवधिमा सो पुलको निर्माण सम्पन्न गरेको हो ।सो पुल कुल रु दुई करोड ५० लाखको लागतमा निर्माण गरिएको छ । गत २०७८ मङ्सिरमा सम्झौता गरी पुसबाट पुल निर्माण सुरु गरेको र गत २०७९ वैशाखमा काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय जनकपु

रुपातालमाथिको झोलुङ्गे पुल पर्यटकका लागि नयाँ गन्तव्य

पोखराको प्रमुख ताल रुपामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । पर्यटकीय आकर्षणका लागि तालमाथि पुल बनाइएको हो ।२ सय ६९ मिटर लामो पुल तालमाथि बनेपछि पर्यटकको आकर्षण तालमा परेको छ । पोखरा महानगरपालिका वडा नम्बर ३१ र रुपा गाउँपालिका वडा नम्बर ६ जोड्ने गरी पुल निर्माण गरिएको हो ।पुलको उद्घाटन नहुँदै पर्यटकहरू घुम्न जाने क्रम बढेको पोखरा ३१ का अध्यक्ष ढकनाथ कँडेलले जानकारी दिए । भंगारा पचभैया ट्रेल ब्रिज नामाङ्करण गरिएको उक्त पुल गण्डकी प्रदेश सरकारको १ करोड ३६ लाख ९६ हजार लागतमा बनेको हो । ‘तालमाथ

जब चोरले काटेर लग्यो ६० फिट लामो पुल

तपाईंले चोरीका अनेक खाले घटनाका बारेमा देख्नु, सुन्नुभएको होला । तर के तपाईंले चोरले पूरै पुल चोरेको सुन्नुभएको छ ? भारतको बिहारमा एउटा पूरै पुल नै चोरी भएको अनौठो घटना भएको छ । बिहारको रोहतास जिल्लामा यो घटना भएको हो । त्यहाँ ६० फिट लामो पुल चोरी भएको हो । बिहारको रोहतास जिल्लाको नासरीगंज क्षेत्रस्थित […]

बागलुङमा दोस्रो लामो पुल बन्ने

‘सिङ्गल स्पान’ प्रविधिमा एक टापुबाट अर्को टापुमा जोड्ने नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माणको प्रक्रिया यहाँ सुरु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्नेगरी कालीगण्डकीमाथि ‘सिङ्गल स्पान’ प्रविधिमा संसारकै लामो (५६७ मी लामो) पुल निर्माण गरेको ‘सस्पेन्सन ब्रिज डिभिजन’ले अर्को लामो पुल निर्माणको तयारी थालेको हो ।बागलुङ नगरपालिकाको निरन्तर प्रयासपछि डिभिजनले बागलुङ नगरपालिका–४ गौरी धामदेखि पर्वतको जलजला गाउँपालिका–८ नागलीबाङ जोड्ने

चिनियाँ सेनाले जम्मा २८ मिनेटमा बनायो १ किलोमिटर लामो पुल (भिडियो)

चिनियाँ जनमुक्ति सेनाको सेन्ट्रल थिएटर कमान्डले हुबेईमा शनिवार याङ्से नदीमाथि एक किलोमिटर लामो पुल बनाएको छ ।  सैन्य अभ्यासका क्रममा चिनियाँ सेनाले २८ मिनेटभित्र उक्त पुल बनाएको हो ।    Within 28 minutes, a brigade of #PLA Central Theater Command built some 1,000-meter-long pontoon bridge over the Yangtze River in central China’s Hubei, during a drill on Saturday. pic.twitter.com/1XEbTfItPf— People's Daily, China (@PDChina) September 13, 2021