चिनियाँ सेनाले जम्मा २८ मिनेटमा बनायो १ किलोमिटर लामो पुल (भिडियो)

चिनियाँ जनमुक्ति सेनाको सेन्ट्रल थिएटर कमान्डले हुबेईमा शनिवार याङ्से नदीमाथि एक किलोमिटर लामो पुल बनाएको छ ।  सैन्य अभ्यासका क्रममा चिनियाँ सेनाले २८ मिनेटभित्र उक्त पुल बनाएको हो ।    Within 28 minutes, a brigade of #PLA Central Theater Command built some 1,000-meter-long pontoon bridge over the Yangtze River in central China’s Hubei, during a drill on Saturday. pic.twitter.com/1XEbTfItPf— People's Daily, China (@PDChina) September 13, 2021