प्रधानमन्त्री प्रचण्डको निर्देशन : विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्नू

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । भन्सार घोषणा नभएका मोबाइल बन्द गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय तत्काल कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएको उनका प्रेस संयोजक सूर्य किरण शर्माले इकागजल...

सम्बन्धित सामग्री