एउटा निर्देशन कार्यान्वयन गर्न प्रधानमन्त्रीको अर्को निर्देशनः टेर्दैनन् कर्मचारी

विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निर्देशन कर्मचारीले अटेर गरेका छन्। एउटा निर्देशन कार्यान्वयन गर्न दोस्रो निर्देशन दिँदा समेत कर्मचारीको कार्यशैलीमा कुनै परिवर्तन ...