‘मैले विदेशबाट ल्याएको मोबाइल त्रिभुवन विमानस्थलमा जफत गरियो’

गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिए । विदेशबाट फर्किने नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याएमा भन्सार शुल्क तिर्नुपर्ने निर्णय गरेको अर्थमन्त्रालयलाई दाहालले सो निर्देशन दिएका थिए ।

सम्बन्धित सामग्री

विदेशबाट ल्याएको २२ किलोको रङ्गिन टिभी देख्दा छोरो नाचेको त्यो दिनको सम्झना

देशमा रोजगारी नपाएपछि हातमुख जोर्नकै लागि खाडी मुलुक जानु अहिलेको बाध्यता जस्तै भएको छ । विमानस्थलमा बिदेसिनेको भीड दोब्बर भएको छ । विमानस्थलबाट उड्दा हामी परदेशी घरको पीडा बोकेर उड्छौँ अनि खुसी बोकेर फर्कन्छौँ । विदेशबाट घर जाने भनेर दिन जति नजिकिन्छ उत्ति नै मनमा खुसी बढ्छ । एक महिनाअघिबाट मन खुसीले फुरफुर हुन थाल्...

विदेशबाट फर्कनेलाई के के सामानमा भन्सार छुट ?

काठमाडौं : नेपालीहरुको महान चाड दशैँ नजिकिँदै छ। त्रिभुवन विमानस्थलमा दशैँ मनाउन स्वदेश फर्कनेको चाप बढ्दाे छ।वैदेशिक रोजगारीमा रहेका र विदेशमा अस्थायी बसोबास गर्दै आएका नेपालीले स्वदेश फर्किंदा आफन्तका लागि महँगो ब्रान्डका रक्सीसहित टीभी, मोबाइल फोन, ल्यापटप, सुन–चाँदीका गहना लगायतका सामग्री लिएर आउने गरेका छन्।यसरी विदेशबाट आउनेले निश्चित परिणामका सामानलाई सरकारले भन्सार छुटको व्यवस्था गरेको छ। तर, सरकारले तोकेको भन्दा बढी सामान ल्याएको खण्डमा भन्सार तिर्नुपर्ने हुन्छ। कतिपयलाई

विमानस्थलमा ७ महिनामै ४८० किलो सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ७ महिनामा ४८० केजी सुन बरामद गरी राजस्वको दायरामा ल्याएको छ । विदेशबाट फर्किनेहरुले विभिन्न गरगहनाका नाममा सुनलाई सामान्य तोडमोड गरेर ल्याएको अवस्थामा सो परिमाणको सुन बरामद गरी राजस्व असुलपछि सम्बन्धित व्यक्तिलाई प्रदान गरिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

स्याम्पूको बट्टाभित्र विदेशबाट सुन ल्याउने युवक त्रिभुवन विमानस्थलबाट समातिए

काठमाडौं : विदेशबाट अवैध तरिकाले ल्याएको सुनसहित एक युवक पक्राउ गरेका छन्। आज बिहान सलाम एयरवेजको उडान नम्बर ४२७ मार्फत ओमनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका यात्रु र उनले ल्याएको सामान विमानस्थल भन्सार कार्यालयले चेक गर्दा अवैध तरिकाले ल्याएको सुन फेला परेका हो। सिरहाका निरञ्जन कुमार सिंहले सनसिल्क स्याम्पूको डब्बाभित्र स्याम्पू…

मिक्सरमा सुन लुकाएर ल्याएका युवक पक्राउ

काठमाडौं, २० बैशाख । काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित युवक पक्राउ परेका छन् । कुवेतबाट जजिरा एअरमा आज बिहान विमानस्थलमा अवतरण गरेका एक युवकलाई विमानस्थल भन्सारले पक्राउ गरेको हो । उनले ल्याएको मिक्सरको भित्रि भागमा करीब १ सय ग्राम सुन कालो टेपले बेरेर लुकाएको अवस्थामा युवकलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । विदेशबाट आउने यात्रुले अधिकतम […]

अवैध सुन भित्र्याउन विमानस्थलमा खटिएका कर्मचारी नै संलग्न

काठमाडौं । विदेशबाट अवैध रूपमा ल्याएको सुन भित्र्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीकै संलग्नता रहेको खुलेको छ । विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी लक्ष्मण गुरागाईंले विमानस्थलबाट सुन प्रवेश गराउन सहयोग गरेको खुलेपछि उनीसहित सुन ल्याउने व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१६, लविपुरका ३४ वर्षीय कमल घिमिरेले विदेशबाट ल्याएको एक किलो...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ किलो सुनका ‘बाला’ बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलबाट ११ किलो सुनका बाला बरामद गरिएको छ । मंगलबार मध्यराति सम्ममा ११ किलो सुन बरामद गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले रातोपाटीलाई बताए ।मंसिर १३ मा भन्सार कार्यालयले एकैदिन २१ किलो सुन बरामद गरेको थियो । विदेशबाट फर्किनेहरुले ल्याएको बाला आकारको सुन विमानस्थलमा नियन्त्रणमा लिएर राजस्व तिराउन थालिएको छ ।यसअघि विदेशबाट फर्किनेहरुले ५० ग्रामसम्म सुनलाई बंग्याएर बालाको आकार बनाएर ल्याउँदा भन्सार छुट पाउने गरेका थिए । तर

अन्तर्राष्ट्रिय विमानस्थलबाट एकै दिन ‘बाला’ आकारको २१ किलो सुन बरामद

विदेशबाट फर्किनेहरूले ल्याएको बाला आकारको सुन विमानस्थलमा भन्सारका कर्मचारीले बरामद गरेका छन् । सोमबार खाडी मुलुकबाट फर्किनेहरूले बालाको स्वरूप बनाएर ल्याएका २१ किलो सुन भन्सार कर्मचारीले बरामद गरेका हुन् ।काँचो सुनलाई बाला आकारमा बनाएर ल्याएको हुनाले ४ सय १५ जनाको साथबाट २१ किलो सुन बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले रातोपाटीलाई बताए । उनले भने–‘काँचो सुन ल्याएको हुनाले महसुल तिराएर मात्र सुन फिर्ता दिएका छौँ, १ सय