‘नो रेमिट्यान्स’ अभियानपछि प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री पसष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस प्रणाली लागू गर्दै भन्सार छलेर ल्याइएका मोबाइल फोनहरु १५ पुसदेखि नेपालमा नचल्ने व्यवस्था गरेको छ । यो व्यवस्थाको वैदेशिक रोजगारमा गएकाहरुले चर्को बिरोध गर्दै रेमिट्यान्स नै नपठाउने चेतावनी दिइरहेका छन् । उनीहरुले विदेशबाट …