सन्दीप लामिछाने जोडिने भएपछि टिमको आत्मविश्वास बढेको छः पारस खड्का
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा लेग स्पिनर सन्दीप लामिछाने जोडिने भएपछि टिममा आत्मविश्वास बढेको बताएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा लेग स्पिनर सन्दीप लामिछाने जोडिने भएपछि टिममा आत्मविश्वास बढेको बताएका छन् ।
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जारी गरेको टी २० क्रिकेटको बरियतामा नेपालका चार खेलाडी समेटिएका छन् । बरियतामा परेका खेलाडीमा पूर्व कप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल, कुशल भूर्तेल र लेग स्पिनर सन्दीप लामिछाने रहेका छन् ।
काठमाडौं। आईसिसीको ट्वान्टी–२० क्रिकेट वरीयतामा नेपालका कुशल भुर्तेल एक स्थान माथि उक्लिएका छन्। ब्याटिङतर्फ कुशल ६०औं स्थानमा छन्। यसअघि उनी ६१औं स्थानमा थिए। कुशल बंगलादेशका शकिब अल हसनभन्दा अगाडि छन्। नयाँ वरीयताअनुसार नेपालका चार खेलाडी शीर्ष एक सयभित्र अटाएका छन्। पूर्व कप्तान पारस खड्का ८८, कप्तान ज्ञानेन्द्र मल्ल ९२ र बलिङतर्फ सन्दीप लामिछाने ७६औं स्थानमा छन्।
नेपालले कतारसँग हुने तीन ट्वान्टी–२० क्रिकेटका लागि टोलीमा व्यापक परिवर्तन गरेको छ । नियमित कप्तान ज्ञानेन्द्र मल्लसहित पूर्वकप्तान पारस खड्का, ग्लोबल स्टार सन्दीप लामिछाने, सुसन भारी र ललितनारायण राजवंशीबिनै कतार जाने टोली घोषणा गरिएको छ ।
इन्डियन प्रिमियर लिग (आइपिएल) को ११औँ संस्करणमा सहभागी भएका नेपाली लेग स्पिनर सन्दीप लामिछाने मंगलबार स्वदेश फर्किएका छन् । उनको स्वागतका लागि राष्ट्रिय टिमका कप्तान पारस खड्का तथा उपकप्तान ज्ञानेन्द्र मल्ल...पूरा पढ्नुहोस् »
काठमाडौँ। नेपाली युवा स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल)मा सहभागी भएर नेपाल फर्किएका छन् । उनी नयाँ दिल्लीबाट मंगलबार अपराह्न स्वदेश फर्केका हुन् ।
सन्दीपलाई स्वागत गर्न नेपाली क्रिकेट टीमका कप्तान पारस खड्का, ...
काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्ने पहिलो नेपाली खेलाडी खेलाडी बनेका युवा लेगस्पीनर सन्दीप लामिछाने मंगलवार स्वदेश फर्किएका छन्।
त्रिभुवन विमानस्थलमा लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का, म्यानेजर रमन शिवाकोटी लगायतले स्वागत गरे।
आइपीएलको ११औँ सिजनमा दिल्ली डेयरडेभिल्सबाट अन्तिम ३ खेल खेल्ने अवसर पाएका सन्दीपले उत्कृष्ट प्रदर्शन