काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्ने पहिलो नेपाली खेलाडी खेलाडी बनेका युवा लेगस्पीनर सन्दीप लामिछाने मंगलवार स्वदेश फर्किएका छन्।
त्रिभुवन विमानस्थलमा लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का, म्यानेजर रमन शिवाकोटी लगायतले स्वागत गरे।
आइपीएलको ११औँ सिजनमा दिल्ली डेयरडेभिल्सबाट अन्तिम ३ खेल खेल्ने अवसर पाएका सन्दीपले उत्कृष्ट प्रदर्शन