नेपाल फर्केपछि सन्दीपले भने, आईपीएलमा धेरै कुरा सिक्ने अवसर पाएँ
काठमाडौँ। नेपाली युवा स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल)मा सहभागी भएर नेपाल फर्किएका छन् । उनी नयाँ दिल्लीबाट मंगलबार अपराह्न स्वदेश फर्केका हुन् ।
सन्दीपलाई स्वागत गर्न नेपाली क्रिकेट टीमका कप्तान पारस खड्का, ...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने भ्रमणका लागि नेपाल आइपुगेको अवसर आफैमा निकै महत्वपूर्ण छ । नेपालमा परिरहेको जलवायु परिवर्तनका असर तथा शान्ति प्रक्रिया निकै पेचिला विषय बनिरहेका छन् । यी दुवै विषयको तालुक निकाय संयुक्त राष्ट्रसंघ आफै हो, त्यसैले पनि यी दुवै विषयका ’boutमा संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसलाई यसका विविध पाटा र पक्षका […]
The post अवसर नगुमाऊ ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
१२ फागुन, काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा रोजगारीको अवसर खुलेको छ । प्रतिष्ठानले बढुवा, काज, आन्तरिक प्रतिष्पर्धा र खुलामा जागिरको अवसर खुलेको जानकारी गराएको छ । प्रतिष्ठानका अनुसार बढुवातर्फ वरिष्ठ अध्ययन निर्देशक, अध्ययन उपनिर्देशक र प्रशासकीय तथा वित्तीय उपनिर्देशक पदमा अवसर खुलेको छ । यी पदमा १/१ जनाले अवसर पाउने छन् । काजमा भने […]
काठमाडौँ – नेपालले एसियाली तथा पश्चिम क्षेत्रका निर्माण व्यवसायी संगठनहरुको छाता संगठन (ईफाप्का)को नेतृत्व गर्ने अवसर पाएको छ । माल्दिभ्समा भएको ४५ औ सम्मेलनपश्चात् नेपालले ईफाप्काको नेतृत्व गर्ने अवसर पाएको हो । जसको अध्यक्ष बनेका हुन्, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह । तर नेपालको निर्माण क्षेत्रको अवस्था हेर्ने हो भने इतिहासकै कठिन अवस्थामा […]
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिस्ट आन्दोलनमा लागेकाहरू अवसर नपाउँदा अन्यत्र हाम फाल्ने प्रवृत्ति मौलाएको बताएका छन् । बिहीबार पार्टी निकट अखिल नेपाल महिला संघ समाजवादीले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।उनले भने, “आफूले अवसर पाएको छैन भने अनुहार अँध्यारो बनाउने। पटक–पटक पाए ठीक । अरूले एकचोटि पाउँदा […]
काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अवसर नपाए पार्टी र नेताहरूलाई गाली गर्ने प्रवृत्ति आफ्नो पार्टीभित्र पनि देखापरेको बताएका छन् । बिहीबार अखिल नेपाल महिला संघ समाजवादीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफूलाई अवसर दिए उचित र अरुलाई अवसर दिँदा नकारात्मक रुपमा लिने प्रवृत्ति आफ्नो पार्टीभित्र पनि देखापरेको बताएका हुन् । त्यस्तै अध्यक्ष […]
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले विभिन्न पदमा रोजगारीको विज्ञापन खुलाएको छ । एनसीएचएलले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको हो ।
कम्पनीले इन्फर्मेसन सेक्युरिटी अफिसर १ जना, सफ्टवेयर डेभलपर (ब्याक एन्ड) २ जना, सफ्टवेयर डेभलपर (फुल स्ट्याक) ४ जना, एन्ड्रोइड डेभलपर १ जना, आईओएस डेभलपर १ जना, डेभलपर (फ्रन्ट एन्ड) १ जना मागेको छ ।
त्यस्तै जुनियर डेभलपर (फ्रन्ट-एन्ड) १...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी जयन्तीका अवसरमा नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाह अभियानका वीरयोद्धा काजी कालु पाँडेप्रति श्रद्धासुमन अर्पण गर्ने अवसर मिलाएकामा नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेकी छन् । राष्ट्रपतिले आज अपराह्न ट्विट गर्दै राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा सो अवसर मिलाएकामा नेपालका विभिन्न प्रज्ञा–प्रतिष्ठान, स्थानीय तह, नेपाली सेनासहित सम्पूर्ण सुरक्षा निकायलाई पनि धन्यवाद दिएकी […]