नेपालले कतारसँग हुने तीन ट्वान्टी–२० क्रिकेटका लागि टोलीमा व्यापक परिवर्तन गरेको छ । नियमित कप्तान ज्ञानेन्द्र मल्लसहित पूर्वकप्तान पारस खड्का, ग्लोबल स्टार सन्दीप लामिछाने, सुसन भारी र ललितनारायण राजवंशीबिनै कतार जाने टोली घोषणा गरिएको छ ।
काठमाडौं - कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरू आजबाट सुरु हुँदैछ । कतार विश्वकपको पहिलो सेमिफाइनल खेल आज राति हुनेछ । राति पौने एक बजे हुने खेलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्र्धा हुनेछ ।
अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा हुने भने क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् । दुवै टिक एकअर्का...
काठमाडौं - कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरू आजबाट सुरु हुँदैछ । कतार विश्वकपको पहिलो सेमिफाइनल खेल आज राति हुनेछ । राति पौने एक बजे हुने खेलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्र्धा हुनेछ ।
अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा हुने भने क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् । दुवै टिक एकअर्का...
दोहा। कतारमा जारी विश्वकप फुटबलअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा ब्राजिलले शुक्रबार क्यामरुनसँग खेल्दै छ। अघिल्ला दुवै खेल जितेर प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेको ब्राजिल क्यामरुनसँग हारेपनि समूह विजेता हुन सक्ने सम्भावना छ। ब्राजिलको यो खेलमा ड्यानी आल्भेसले टोलीको कप्तानी गर्नेछन्। ३९ वर्षीय आल्भेस विश्वकपमा ब्राजिलको कप्तानी गर्ने सबैभन्दा ज्येष्ठ खेलाडी हुनेछन्। ब्राजिलका नियमित कप्तान थियागो […]
पोर्चुगलले कतारमा हुन लागेको विश्वकपका लागि राष्ट्रिय टिम घोषणा गरेको छ। आफ्ना स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको कप्तानीमा २६ सदस्यीय टोलीको घोषणा गरेको हो।रोनाल्डोले पाँचौँपटक विश्वकप खेल्न लागेका हुन्। उनीसँगै अर्का भेट्रान खेलाडी पेपेले पनि टिममा स्थान बनाएका छन्। त्यस्तै ब्रुनो फर्नान्डेस, जोआ फेलिक्स, रुबेन डियास, आन्द्रे सिल्भा लगायतका खेलाडी पनि टिममा छन्। कतार विश्वकप नोभेम्बर २० मा सुरु हुने छ। विश्वकपमा पोर्चुगल समूह एचमा रहेको छ। यो समूहमा घाना, उरुग्वे र दक
मेस्सीले विश्वकपमा अर्जेन्टिनी टिमको कप्तानी समेत गर्नेछन्। उनले कतारमा हुने विश्वकप फुटबल आफ्नालागि अन्तिम हुने घोषणा गरेका हुन्। मेस्सीले विश्वकप जित्ने आफ्नो चाहानालाई समेत खुलस्त रुपमा बताएका छन्।
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका फरवार्ड रोबर्ट लेवान्डोस्कीले फिफा विश्वकप २०२२ कतारमा पोल्याण्डको राष्ट्रिय टोलीको कप्तानी गर्दा युक्रेनको रंग अंकित आर्मब्यान्ड लगाउने भएका छन् । मंगलबार वार्सा राष्ट्रिय रंगशालामा युक्रेनका पूर्व स्टार एन्ड्री सेभचेन्कोसँग भेट गर्दै लेवान्डोस्कीले विश्वकपमा लगाउने आर्मब्यान्ड देखाइएको थियो । अब पोलिस कप्तान लेवान्डोस्कीले कप्तानी गर्दा पहेंलो र नीलो रङको आर्मब्यान्ड प्रयोग […]
काठमाडौं : एएफसी एशियन कप छनोटको तेस्रो चरणको खेलका लागि नेपाली टिम बुधबार कतार प्रस्थान गर्दै छ। टिम कतार प्रस्थान गर्नुअघि राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी नवयुग श्रेष्ठलाई दिइएको छ। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले मंगलबार साँझ राष्ट्रिय टिमको बिदाई गरे।जुनमा हुने छनोटका लागि नेपाली टिमले कतारमा अभ्यास गर्नेछ। कुवेतमा हुने प्रतियोगिताको तयारीका लागि नेपाली टिमले कतारमा १० दिनको प्रशिक्षण गर्नेछ। कतारको राजधानी दोहामा यसअघि नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका भएप