काठमाडौं: नेपाली क्रिकेटका कप्तान पारस खड्का यस वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले आर्मी अफिसर्स क्लब, भद्रकालीमा आयोजना गरेको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १५औँ संस्करण पल्सर स्पोर्ट्स अवार्ड-२०७४’मा उनी उत्कृष्ट घोषित भएका हुन्।
वर्षको उत्कृष्ट खेलाडी पारससँगै सन्दीप लामिछाने, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र