१७ लाख रुपैयाँको रिचार्ज कार्ड चोरी गरी बिक्री गर्ने पुन समातिए, ससुरालीमा फेला पर्‍यो कार्ड :: Pahilopost.com

काठमाडौँः प्रहरीले १७ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड चोरी गर्ने एक युवकलाई पक्राउ गरेको छ। असोज २३ गते नेपाल टेलिकमको रिचार्ज कार्ड चोरी भएको थियो। होलसेलमा बेच्नका लागि दाङ लैजाँदै गर्दा पुनले सार्वजनिक यातायातबाटै कार्ड चोरी गरेका थिए।   दाङ प्रहरीले कार्ड चोरी गर्ने रोल्पा माडी गाउँपालिका वडा नम्बर १

सम्बन्धित सामग्री

टेलिकमका २० हजार रिचार्ज कार्ड हरायाे

काठमाडौं । नेपाल टेलिकमले दश लाख मुल्य बराबरको रिचार्ज कार्ड हराएको छ । टेलिकमले गाेरखापत्रमा बुधवार एक सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजारवटा रिचार्ज कार्ड हराएको हो । उसका अनुसार ती रिचार्ज कार्ड ढुवानीका क्रममा हराउन पुगेका हुन । टेलिकमका अनुसार सी नं ११२२ १२०० १३७८ ०००१ देखि ११२२ १२०० १३८००००० सम्मको रिचार्ज […]

टेलिकमका २० हजार रिचार्ज कार्ड हरायो

काठमाडौँ- नेपाल टेलिकमले दश लाख मुल्य बराबरको रिचार्ज कार्ड हराएको छ । टेलिकमले गोरखापत्रमा बुधवार एक सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजारवटा रिचार्ज कार्ड हराएको हो । उसका अनुसार ती रिचार्ज कार्ड ढुवानीका क्रममा हराउन पुगेका हुन् ।  टेलिकमका अनुसार सी नं ११२२ १२०० १३७८ ०००१ देखि ११२२ १२०...

टेलिकमको १० लाखको रिचार्ज कार्ड हरायो

नेपाल टेलिकमको १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको छ। टेलिकमले ढुवानी गर्ने क्रममा ति कार्ड हराएको हो। कार्ड हराएपछि टेलिकमले एक सूचना जारी गरेको छ।

२१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद

बाँके– बाँकेको राप्तीसोनारी गाउँपालिका– १ कुसुम बजारबाट सशस्त्र प्रहरीले २१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद गरेको छ । नेपालगंजबाट तुल्सीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा शंकास्पद रुपमा भेटिएका नेपाल टेलिकम र एनसेल का रिचार्ज कार्ड बरामद गरिएको हो । सुरक्षा वेश कुसुमले बरामद गरेका रिचार्ज कार्ड राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ । […]

२‍‍१ लाख रुपैयाँ बराबरको रिचार्जकार्ड भेटियो

काठमाडौँ- बाँकेबाट २१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद भएको छ। जिल्लाको राप्तीसोनारी गाउँपालिका–१ कुसुम बजारबाट सशस्त्र प्रहरीको टोलीले २१ लाख बरामदको रिचार्ज कार्ड बरामद गरेको हो। नेपालगञ्जबाट तुल्सीपुरतर्फ जाँदै गरेको यात्रुवाहक बसबाट सो मूल्यको रिचार्ज कार्ड बरामद गरेको हो।

रिचार्ज कार्ड आयातमा बाहिरियो ३४ करोड

गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट ३४ करोड ५ लाख ७५ हजार रुपैयाँको रिचार्ज काड आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको साउन–असार महिनासम्मको अवधिमा उक्त मूल्यको रिचार्ज कार्ड भित्रिएको हो ।भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको अवधिमा ६९ हजार ६१३ किलोग्राम रिचार्ज कार्ड भित्रिएको हो । नेपालमा आयात हुने सबै रिचार्ज कार्ड भारतबाट आउने गरेको छ । यस अवधिमा नेपाल भित्रिएको रिचार्ज कार्ड सबै भारतबाटै भित्रिएको छ ।

काठमाडौंको ज्याठामा रहेको कल सेन्टरमा प्रहरीको छापा, ४ पक्राउ

काठमाडौं । चिनियाँहरुले सञ्चालन गरेका कल सेन्टरहरु फेला पर्ने क्रम झन् बढेको छ । बुधबार प्रहरीले काठमाडौंको ज्याठामा चिनियाँहरुले संचालन गरेको कलसेन्टरमा छापा मारेर चार जना चिनियाँलाई पक्राउ गरेको छ । ज्याठास्थित भियना होटल परिसरमै रहेको कलसेन्टरबाट प्रहरीले २६ वटा ल्यापटप, ४७२ वटा मोबाइल, झण्डै दुई लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड र सिमकार्डहरु बरामद गरेको […]

गुल्मीमा गाउँपालिका केन्द्रबाटै चोरी

गुल्मी : कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट बजारमा रहेको  देउराली गल्ला तथा किराना पसलबाट झण्डै दुई लाख पचास हजार नगद चोरी भएको छ।शुक्रबार राति पसल पछाडिकाे ढोका तोडफोड गरी दुई लाख ३० हजार नगद र ८० हजारको रिचार्ज कार्ड चोरी भएको  पसल संचालक डिल्लीराम पाण्डे (रामु)ले बताए।पसलमा सामान मगाउनका लागि नगद जम्मा गरेर राखेको मौका छोपी चोरी भएको उनको भनाई छ। गाउँपालिकाको केन्द्र नै रहेको बजारबाट यसरी चोरी हुनु दुःखद भएको, पुर्तिघाटका बासिन्दाहरुले बताएका छन्।यता जिल्ल

१६ लाख बराबरको रिचार्ज कार्ड चोरी गर्ने व्यक्ति पक्राउ

दाङ – दाङमा १६ लाख बढी नेपाल टेलिकमको रिचार्जकार्ड चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले रिचार्ज कार्ड चोरी गर्ने रोल्पा माडी गाउँपालिका वडा नम्बर १ निवासी २१ वर्षीय दलबहादुर पुनलाई  पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । उनको साथबाट १६ लाख १० हजार रुपैयाँका रिचा...