गुल्मीमा गाउँपालिका केन्द्रबाटै चोरी

गुल्मी : कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट बजारमा रहेको  देउराली गल्ला तथा किराना पसलबाट झण्डै दुई लाख पचास हजार नगद चोरी भएको छ।शुक्रबार राति पसल पछाडिकाे ढोका तोडफोड गरी दुई लाख ३० हजार नगद र ८० हजारको रिचार्ज कार्ड चोरी भएको  पसल संचालक डिल्लीराम पाण्डे (रामु)ले बताए।पसलमा सामान मगाउनका लागि नगद जम्मा गरेर राखेको मौका छोपी चोरी भएको उनको भनाई छ। गाउँपालिकाको केन्द्र नै रहेको बजारबाट यसरी चोरी हुनु दुःखद भएको, पुर्तिघाटका बासिन्दाहरुले बताएका छन्।यता जिल्ल

सम्बन्धित सामग्री

चोरीको आरोपमा गुल्मीमा १२ जना पक्राउ

१२ पुस, गुल्मी । गुल्मीका विभिन्न ठाउँमा चोरी गरेको आरोप एकै पटक १२ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । चोरीको आरोपमा पक्राउ परेका १२ जनालाई जिल्ला प्रहरी कार्यालले गुल्मीले सार्वजनिक गरेको हो । ग्रामीण भेगमा …

गुल्मीमा चोरीका घटना बढ्दो तर पक्राउ पर्दैनन् चोर

गुल्मीमा चोरीका घटनाहरू वृद्धि हुँदै गए पनि चोर पत्ता लाग्न सकेको छैन । गत जेठ ३२ गते सत्यवती गाउँपालिकाका बैङ्क,सहकारीलगायत घरहरू तोडफोड गरी नगद, गरगहना चोरी भए ।

गुल्मीका सहकारी र मन्दिरमा चोरीका घटना बढ्दै, शङ्खदेखि सिसि क्यामेरा चोरी

काठमाडौं : गुल्मीमा पछिल्लो समयमा मन्दिर र सहकारीमा चोरीका घटना बढ्दै जान थालेको छ। एक साताको अवधिमा जिल्लामा दुई सहकारी र मन्दिरमा चोरी भएको हो। चन्द्रकोट गाउँपालिका-४ को चन्द्रकोट बचत तथा ऋण सहकारी संस्थाको तीन लाख ५० हजार रुपैयाँ साथै सिसि क्यामेरासमेत चोरी भएको शान्तिपुर इलाका प्रहरी कार्यालयका प्रहरी सहायक…

गुल्मीमा चोरआतंक : दुई सहकारी र तीन मन्दिरमा चोरी

गुल्मीमा दुई सहकारी र मन्दिरहरूमा चोरी भएको छ। चन्द्रकोट गाउँपालिका–४ को चन्द्रकोट बचत तथा क्रृण सहकारी

नेपाल टेलिकमको ब्याट्री चोरेको अभियोगमा एक जना पक्राउ

गुल्मी । गुल्मीमा नेपाल टेलिकमको ब्याट्री चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा भाडामा बस्ने ३१ वर्षीय सचेन्द्रकुमार गौतम भन्ने सत्येन्द्र कुमारलाई पक्राउ गरेको हो । उनले चोरी गरेर ब्याट्री लगेको भन्ने सूचना पाउनेबित्तिकै बुटवलस्थित उनको डेरामा गएर खानतलासी गर्दा ब्याट्री बरामद भएको बताइएको छ । गुल्मीको धुर्कोट […]

गुल्मीमा टेलिकम टावरको ४८ थान ब्याट्री चोरी गर्ने पक्राउ

नेपाल टेलिकम दूरसञ्चार कार्यालय अन्तर्गत धुर्कोटमा रहेको  नेपाल टेलिकमको टावर डब्लुडिआर १६१ मा रहेको  ४०० एच–२ भोल्टका ४८ थान ब्याट्री चोरी गर्ने व्यक्तिलाई यहाँको प्रहरीले पक्राउ गरेको छ ।भदौ ९ गते धुर्कोट गाउँपालिका–६, धुर्कोट  कोटको उक्त टावरबाट  ४८ थान ब्याट्रीहरू अज्ञात व्यक्तिले चोरी गरी बुटवल तर्फ लगेको हुँदा उक्त व्यक्तिको खोज तलास गरी पाउँ भनी दूरसञ्चार कार्यालय गुल्मीले भदौ १० गते जिल्ला प्रहरी कार्यालय गुल्मीलाई पत्र पठाएको थियो ।प्रहरीले उक्

गुल्मीमा चोरीका घटना बढ्दै

जेठ ३२ गते सत्यवती गाउँपालिकाका बैङ्क, सहकारी लगायत घरहरू तोडफोड गरी नगद, गरगहना चोरी भयो, त्यो घटनाको दोषी पत्ता नलाग्दै कालीगण्डकीमा पनि चोरी भयो।

चोरको बिगबिगी, नगद र गरगहना चोरी

गुल्मीमा बैङ्क तथा घर तोडफोड गरी नगद र गरगहना चोरी भएको छ । चोरी हुँदा पनि चोर पक्राउ नपरेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।