दाङ – दाङमा १६ लाख बढी नेपाल टेलिकमको रिचार्जकार्ड चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले रिचार्ज कार्ड चोरी गर्ने रोल्पा माडी गाउँपालिका वडा नम्बर १ निवासी २१ वर्षीय दलबहादुर पुनलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । उनको साथबाट १६ लाख १० हजार रुपैयाँका रिचा...