प्रदेश राजधानी सुर्खेतबाट एक साताको अवधिमा २४ हजार नागरिक भित्रिँदा २६ हजार बाहिरिए
देशैभर बडा दसैँको रौनक चलिरहेको छ । अध्ययन, रोजगारी तथा अन्य पेसा व्यवसाय गर्न घरपरिवारसँग छुट्टिएकाहरु घर पुगिसकेका छन् भने कोही यात्राकै क्रममा छन् ।
सुर्खेत, माघ ११ । कर्णाली कोरिडोर कालिकोटको खुलालुदेखि सुरु हुन्छ । उत्तरको छिमेकी चीनसँग जोड्ने यो सडकको १२२.७५ किलोमिटर खण्ड तयार भए पनि कर्णाली नदी माथिको नहुँदा यातायातका साधन न्यून गुड्थे । हेलिकोप्टर र फेरीबाट तारिएका केही सीमित साधनका कारण ढुवानी पनि महँगो थियो । पुल सञ्चालनमा आएसँगै प्रदेश राजधानी सुर्खेतबाट हिँडेको गाडी कालिकोट मात्रै […]
कर्णाली कोरिडोर कालिकोटको खुलालुदेखि सुरु हुन्छ । उत्तरको छिमेकी चीनसँग जोड्ने यो सडकको १२२.७५ किलोमिटर खण्ड तयार भए पनि कर्णाली नदी माथिको नहुँदा यातायातका साधन न्यून गुड्थे ।हेलिकोप्टर र फेरीबाट तारिएका केही सीमित साधनका कारण ढुवानी पनि महँगो थियो । पुल सञ्चालनमा आएसँगै प्रदेश राजधानी सुर्खेतबाट हिँडेको गाडी कालिकोट मात्रै होइन सुदूरपश्चिमको बाजुरा हुँदै हुम्लासम्म पुग्न थालेका छन् । यसबाट कर्णाली नदी पारिका बासिन्दालाई यात्रासँगै दैनिक उपभोग्य वस्तु खरिद बिक्रीमा सहज भएको छ ।२०७१ चैत ९ गते का
प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतबाट दैलेखको जम्बुकाँध जाँदै गरेको बस मंगलबार कर्णाली राजमार्गको तल्लो डुंगेश्वर नजिकै दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन्।
भारत तथा अन्य मुलुकबाट रुकुमपश्चिममा आएका ४१ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि कर्णाली प्रदेश राजधानी सुर्खेत पठाइएको छ। कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतबाट आएको स्वास्थ्यकर्मीहरुको टोलीले जिल्लाका २९ जनाको स्वाब संकलन गरेर लगिएको छ।
कर्णाली प्रदेशका विकट जिल्लाहरु जुम्ला, हुम्ला, मुगु र डोल्पामा सीता एयरले प्रदेश राजधानी सुर्खेतबाट हवाई सेवा सुरू गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । सीता एयरले १५ असारदेखि हवाई सेवा सुरू...पूरा पढ्नुहोस् »
कर्णाली प्रदेशलाई तराईसँग जोड्ने सबैभन्दा छोटो सडक दुई दशकदेखि अलपत्र छ । सात वर्षअघि निर्माण सुरु भए पनि गति लिन सकेको छैन । प्रदेश राजधानी सुर्खेतबाट बर्दियाको भुरीगाउँ जोड्ने आमबासा–दानुवाताल–तेलपानी–सुर्खेत...पूरा पढ्नुहोस् »