सुर्खेतवाट कर्णालीका दुर्गम जिल्लामा हवाई सेवा सुरू हुँदै

कर्णाली प्रदेशका विकट जिल्ला जुम्ला, हुम्ला, मुगु र डोल्पामा सीता एअरले प्रदेश राजधानी सुर्खेतबाट हवाई सेवा शुरु गर्ने भएको छ।

सम्बन्धित सामग्री

जनकपुरधाम–पोखरा हवाई सेवा सुरू

आजदेखि घरेलु उडानअन्तर्गत जनकपुरधाम–पोखराबीच हवाई यातायात सुरू भएको छ । मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु भएको हो । दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो । नागरिक उड्डयन कार्यालय जनकपुरधामका प्रमुख योगेन्द्रनाथ कुँवरले शनिबार, सोमबार र बिहीबार सातामा तीन दिन …

दुई महिनापछि हवाई सेवा सुरू, दैनिक ६७ वटा उडान हुने

काठमाडौं । कोरोना महामारी बढेसँगै गत वैशाख २० गतेदेखि रोकिएको आन्तरिक उडान दुई महिनापछि आजदेखि सञ्चालनमा आएका छन् । मन्त्रिपरिषद्को निर्णयअनसुार आजदेखि नागरिक उड्डयन प्राधिकरणले नियमित रुपमा आन्तरिक उडान सुरु गरेको हो । प्राधिकरणले चारवटा वायुसेवाको तालिका स्वीकृत गरेका छ । प्राधिकरणले हाललाई जुलाई महिनाभरका लागि दैनिक ६७ वटा उडान तालिका स्वीकृत गरेको जनाएको छ […]

मंसिर १ देखि सातामा तीन दिन दाङ–काठमाडौं हवाई सेवा

मंसिर १ गतेदेखि दाङ–काठमाडौंका लागि हप्तामा तीन दिन हवाई सेवा सुरू हुने भएको छ। हाल सातामा दुई दिन सोमबार र शुक्रबार उडान हुँदै आएको छ।

सुर्खेतबाट कर्णालीका दुर्गम जिल्लामा हवाई सेवा सुरू हुँदै - Naya Patrika

कर्णाली प्रदेशका विकट जिल्लाहरु जुम्ला, हुम्ला, मुगु र डोल्पामा सीता एयरले प्रदेश राजधानी सुर्खेतबाट हवाई सेवा सुरू गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । सीता एयरले १५ असारदेखि हवाई सेवा सुरू...पूरा पढ्नुहोस् »