कर्णालीलाई तराईसँग जोड्ने सडक अलपत्र - Naya Patrika
कर्णाली प्रदेशलाई तराईसँग जोड्ने सबैभन्दा छोटो सडक दुई दशकदेखि अलपत्र छ । सात वर्षअघि निर्माण सुरु भए पनि गति लिन सकेको छैन । प्रदेश राजधानी सुर्खेतबाट बर्दियाको भुरीगाउँ जोड्ने आमबासा–दानुवाताल–तेलपानी–सुर्खेत...पूरा पढ्नुहोस् »
लमजुङ, २ पुस । पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक अलपत्र अवस्थामा छ । सरकारले एक पालिकामा एक सडक पु¥याउने अभियानअन्तर्गत् अघि बढेको यस सडकमा ठेकेदारले काम नगर्दा पाँच महिनादेखि अलपत्र अवस्थामा रहेको हो । पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख विवेक सिग्देलका अनुसार ठेकेदारले आर्थिक पाटोलगायत कारण देखाउँदै काम अलपत्र बनाउँदै आएको छ […]
पर्वत- लामो समयसम्म सडक आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीसँग स्पष्टीकरण माग गरिएको छ । पर्वतको जलजला गाउँपालिका–७ मा निर्माणाधीन मिलनचोक–सल्यान–ठोटनेरी सडक अलपत्र पार्ने ठेकेदारलाई पूर्वाधार विकास कार्यालयले बिहीवार सूचना प्रकाशन गरी एक साताभित्र स्पष्टीकरण दिन निर्देशन दिएको हो । योजना सम्पन्न गर्न सम्झौता गरेको ठेकेदार कम्पनी हिमदुङ एण्ड थोकर निर्माण सेवालाई सार्वजनिक सूचनामार्फत स्पष्टीकरण माग […]
ठेकेदारको लापरबाहीले उपल्लो डोल्पाका तीनवटा पालिका जोड्ने दुनै–ल्यासिक्याप सडक अलपत्र परेको छ । भेरी करिडोरअन्तर्गत पर्ने सो सडक निर्माणको ठेक्का पाएको सूर्य श्रेया शान्तिदेवी जेभी काठमाडौंले लापरबाही गर्दा सडक अलपत्र परेको...
काठमाडाैं । बागलुङको बालुङको गलकोट नगरपालिकाको केन्द्रमा रहेकाे हटिया सडक अलपत्र परेकाे छ। हटियादेखि गाईघाट हुँदै ताराखोला जोड्ने सडक निर्माणको म्याद सकिंदा पनि कालोपत्रे हुन नसकेको हाे । डेढ वर्षअघि नै कालोपत्रे भइसक्ने गरी ठेक्का सम्झौता भएकोमा दुई पटक म्याद थप्दा समेत सडक कालोपत्रे नभएको हो । ठेकेदार कम्पनीको लापरबाहीका कारण सडक समयमै नसकिएको गलकोट […]
‘सडकको ग्याबिन पाइपको काम पनि छ। सेरी सडक खण्डमा आधा काम गरेका छौं। वर्षातले अहिले काम केही महिना रोकिएको हो।’ 'पहिला भोट माग्न गाउँमा आउँदा सांसद भएका कुर्मराज शाहीले यो सडकलाई मेन एजेण्डा बनाएर भोट मागे तर अलिले उनी सांसद हुँदै मन्त्री पनि भए सडक अलपत्र...
गुल्मीमा अधिकांश सडक ठेकेदारको लापरबाहीका कारणले अलपत्र परेका छन् । एउटै ठेकेदारले धेरै सडक निर्माणको जिम्मा लिने, सम्झौता गरेर वास्ता नगर्ने, पटकपटक निर्माणको समयावधि थप्ने र नियमन गर्ने निकाय उदासीन बन्दा अधिकांश सडक अलपत्र परेका हुन् ।ठूलाठूला योजनालाई विभिन्न कारण देखाएर काम नगर्ने ठेकेदारले गुल्मीको एउटा सामान्य योजनालाई पनि दुई वर्षसम्म पूरा गर्न सकेका छैनन् […]
गुल्मीमा अधिकांश सडक ठेकेदारको लापरबाहीका कारणले अलपत्र परेका छन् । एउटै ठेकेदारले धेरै सडक निर्माणको जिम्मा लिने, सम्झौता गरेर वास्ता नगर्ने, पटकपटक निर्माणको समयावधि थप्ने र नियमन गर्ने निकाय उदासीन बन्दा अधिकांश सडक अलपत्र परेका हुन् ।ठूलाठूला योजनालाई विभिन्न कारण देखाएर काम नगर्ने ठेकेदारले गुल्मीको एउटा सामान्य योजनालाई पनि दुई वर्षसम्म पूरा गर्न सकेका छैनन् […]
म्याग्दी – जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड अलपत्र परेको छ । गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै सुरु भएको छैन । मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभान जेभीले लिएको थियो । सडक विस्तार गरेर कालोपत्रे गर्न सञ्चालित आयोजना अलपत्र […]
म्याग्दी, असोज ८ । बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन बनेपछि काम अलपत्र परेको छ । गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै सुरु भएको छैन । मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभान जेभीले लिएको थियो । निर्माण कम्पनीका प्रतिनिधि र सहायक […]
म्याग्दीको मुख्य सडक पहुचवाल ठेकेदारको लापरबाहीले अलपत्र अवस्थामा पुगेका छन् । पटक–पटक म्याद थप गरेर निर्माण ब्यवसायीलाई काम गर्ने पूर्वाधार विकास कार्यालयले वातावरण मिलाएरपनि मजदुर र उपकरण प्रयोग नगर्दा मुख्य सडक अलपत्र बन्न पुगेका हुन् । पूर्वाधार विकास कार्यालयका अनुसार निर्माण ब्यवसायीको लापरबाहीले जिल्लामा ७ वटा भन्दा बढी मुख्य सडक भौतिक प्रगति ५० प्रतिशतभन्दा माथि […]