‘हात्तीछाप’लाई मल्टिप्लेक्समा उल्लेख्य शो

काठमाडौं । शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘हात्तीछाप’ले हलमा उल्लेख्य शो पाएको छ । फिल्मले देशभरका मल्टिप्लेक्स हलमा १६४ शो पाएको छ । सिंगल हलहरुको समेत आँकडा गर्दा २०० निकटको शो पुग्छ । क्यूएफएक्सले काठमाडौं उपत्यकास्थित आफ्ना चेनमा १५ शो उपलब्ध गराएको छ । आईएनआईले देशभरका फ्रेन्चाइजीमा १५ शो दिएको छ भने वान सिनेमाजले १० […]

सम्बन्धित सामग्री

चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा - Nepal Japan

गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको राम्रो साथ पाएका छन् । बेलाबखतमा उल्लेख्य शो सङ

अष्ट्रेलियामा ‘महाजात्रा’लाई उल्लेख्य शो

सिड्नी । आगामी चैत ९ गते रिलिज तयारीमा रहेको फिल्म ‘महाजात्रा’लाई अष्ट्रेलियामा रहेका नेपालीहरु पनि प्रतीक्षामा छन् । नेपालसहित अष्ट्रेलियालगायत देशमा पनि एकैसाथ रिलिज हुँदैछ । अष्ट्रेलियाका विभिन्न सहरमा गरी हालसम्म ३० भन्दा बढी शो ‘महाजात्रा’का लागि निश्चित भइसकेको फिल्मको अष्ट्रेलिया प्रदर्शन व्यवस्थापक रोशन भट्टराईले जानकारी दिए । ‘मंगलबारसम्म महाजात्रा अष्ट्रेलियाको सिड्नी र आसपास १५ […]

फिल्म ‘दिमाग खराब’ : ‘आगामी निर्वाचनका लागि कोर्सबुक’

काठमाडौँ : फिल्म ‘दिमाग खराब’ प्रदर्शनमा आएको छ। प्रदर्शनअघि बिहीवार ललितपुरस्थित एक सिनेमा हलमा फिल्मको प्रिमियर शो गरिएको थियो। प्रिमियर शोमा खेलाडीदेखि कलाकार र राजनीतिक दलका नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सो क्रममा उपसभामुख इन्दिरा रानाले फिल्ममा राजनीतिक दाउपेच र युवाहरू विस्थापित भएको कुरालाई देखाइएको बताइन्। उनले फिल्म समसामयिक कथावस्तुमा आधारित रहेको प्रतिक्रिया दिइन्।देशमा भ्रष्टाचार व्याप्त भएपछि युवाहरूमा नैराश्यता फैलिएको कुरा फिल्ममा देखाइएको वरिष्ठ कल

शनिवार ‘बगान’को व्यापारमा उत्साह, शो सङ्ख्या समेत थपिए - NepaliPatra

काठमाडौँ। यो शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘बगान’ले नेपाली चलचित्र क्षेत्रमा सुखद खबर ल्याएको छ। शनिवार काठमाडौँ उपत्यकाका अधिकांश हलमा दर्शकहरू भरिभराउ देखिएका छन्। यो चलचित्रले कति ग्रस कलेक्सन गर्‍यो भन्ने यकिन तथ्याङ्क भने आईपुगेको छैन। लामो समयपछि नेपाली चलचित्र हेर्न दर्शकको उल्लेख्य उपस्थिती रहेको थियो। शनिवार नै केही शो सङ्ख्या थप भएकोमा शनिवारको व्यापारपछि […]

चलिचत्र ‘बगान’ को व्यापार उत्साहजनक

काठमाडौं । शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘बगान’ ले नेपाली चलचित्र क्षेत्रमा सुखद खबर ल्याएको छ । शनिबार काठमाडौँ उपत्यकाका अधिकांश हलमा दर्शकहरू भरिभराउ देखिएका छन् । यो चलचित्रले कति ग्रस कलेक्सन गर्‍यो भन्ने यकिन तथ्याङ्क भने आईपुगेको छैन । लामो समयपछि नेपाली चलचित्र हेर्न दर्शकको उल्लेख्य उपस्थिती रहेको थियो । शनिबार नै केही शो […]

बक्स अफिसमा ‘हिजोआजका कुरा’ : कमजोर ओपनिङ, शोमा भारी कटौती

काठमाडौं । उल्लेख्य शोसहित रिलिज भएको फिल्म ‘हिजोआजका कुरा’ले बक्स अफिसमा निराशजनक ओपनिङ गरेको छ । मल्टिप्लेक्सले आइतबार भारी संख्यामा शो कटौती गरेका छन् । क्यूएफएक्सले आइतबार फिल्मलाई उपत्यकाका फ्रेन्चाइज हलमा जम्मा पाँच शो उपलब्ध गराएको छ, जुन न्यून हो । कुनैबेलाको हिट टीभी श्रृंखला र मल्टिस्टारर फिल्म भएकाले फिल्मले सुखद् ओपनिङ गर्ने अपेक्षा गरिएको […]

‘दोख’ को अष्ट्रेलियामा प्रशंसा

अनुप बराल निर्देशित फिल्म ‘दोख’ को अष्ट्रेलियामा विशेष शो गरिएको छ । मंगलबार सिड्नीमा भएको विशेष शोमा उल्लेख्य संख्यामा नेपालीको सहभागिता रहेको थियो । अष्ट्रेलिया फिल्मलाई प्रशंसा मिलेको निर्माता मनोज अधिकारीले बताए । उनले अष्ट्रेलियाको अन्य शहरमा पनि चाँडै फिल्मको विशेष शो आयोजना हुने जानकारी दिए ।दशक लामो सशस्त्र द्वन्द्वकालमा नागरिकले बाँच्नु परेको त्रासदीपूर्ण जीवनको कथामा निर्माण भएको ‘दोख’ मा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, सुरज मल्ल, रोयदीप, राज थापा काउछ

नाडा अटो शो २०२२ को स्टल बुकिङ खुला

काठमाडौं, ५ असार (कास): नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालले ७ देखि १२ भदौमा आयोजना गर्ने नाडा अटो शो २०२२का लागि खुला गरेको स्टल बुकिङका लागि उल्लेख्य सहभागिता रहेको जनाएको छ ।चार दिनका लागि खुल्ला गरिएको रजिष्ट्रेशनमा दुई दिनमै सम्पूर्ण सम्भावित सहभागी कम्पनीको दर्ता भई सकेको बताइएको छ । २ जेठमा गरिएको गोला प्रथा अन्तर्गत सबै […]

'ए मेरो हजुर ४' को सुखद सुरुवात

काठमाडौं : बहुप्रतिक्षित कन्‍नड फिल्म 'केजिएफ च्याप्टर २' सँग प्रदर्शन मिति जुधेका कारण सुरुदेखि नै चर्चामा रहेको नेपाली फिल्म 'ए मेरो हजुर ४' ले सुखद सुरुवात गरेको छ।नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको फिल्मले पहिलो दुई दिनमा करोडमाथिको कमाइ गरेको हो। निर्माण टोलीका अनुसार पहिलो दिन मात्रै फिल्मले ८० लाखको कमाइ गरेको थियो। तुलनात्मक रुपमा कम शो पाएको फिल्मले पहिलो र दोस्रो दिन गरेर करोडको आँकडा पार गरेको हो।त्यस्तै प्रदर्शनमा आएको तेस्रो दिन पनि हलमा दर्शकको चाप

इलेक्ट्रोनिक्स कन्जुमर शो २०२२ : यी हुन् सार्वजनिक भएका उल्लेख्य प्रडक्टहरू

अमेरिकाको लस भेगासमा भएको विश्वको सबैभन्दा ठूलो कन्जुमर इलेक्ट्रोनिक्स शो (सिइएस २०२२) मा यो पटक अमेजन, फेसबुक, गुगल, इन्टेल, माइक्रोसफ्टलगायतका ठूला कम्पनीहरूले भौतिक रुपमा उपस्थिति जनाएनन् । कोरोना भाइरस महामारीको कारण एक दिन अगावै सकिएको प्रदर्शनीमा विश्वका अन्य विभिन्न कम्पनीहरूले उपस्थिति जनाएका छन् र इलेक्ट्रोनिक्स उपभोक्ताहरू बीच धेरै नयाँ तथा स्मार्ट प्रविधिहरू पेस गरेका छन् […]