‘कालापत्थर’मा फेशन शो हुँदै

काठमाडौं। नेपालको पर्यटन प्रवद्र्धन गर्न ‘माउन्ट एभरेष्ट फेशन रनवे’ हुने भएको छ। नेपाल पर्यटन बोर्डको आयोजनामा कालापत्थरमा फेशन शो हुने भएको हो। बोर्डका अनुसार विश्वका विभिन्न देशका सेलिब्रेटी(मोडल) सहभागी हुने उक्त शो असोज ६ गते आयोजना हुनेछ। ‘के फिल्मस’ र ‘एमई टू फिल्मस’को सहकार्यममा शो आयोजना हुने भएको हो। यो फेशन शोको पहिलो संस्करण २०७६ सालको पुस–माघमा आयोजना भएको थियो।

सम्बन्धित सामग्री

‘देउडा आईडल २०८०’ रियालिटी शो हुँदै

काठमाडौं । गायन सम्बन्धि विभिन्न रियालिटी शो हुँदै आएको बेला नेपालमा अब देउडा गायनको छुट्टै रियालिटी शो ‘डेउडा आइडल–२०८०’ हुने भएको छ । काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै डेउडा आइडल–२०८० हुने जानकारी गराईएको हो । यो नेपालकै पहिलोपटक डेउडा विधाको रियलिटी गायन शो भएको कार्यक्रममा डेउडा सांस्कृतिक मञ्चका तर्फबाट जानकारी गराईयो । अग्रद देउडा गायक […] The post ‘देउडा आईडल २०८०’ रियालिटी शो हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नाडा अटो शो २०२३ को बुकिङ खुल्यो

नाडा अटो शो २०२३ को लागि बुकिङ खुल्ला भएको छ । भदौ देखि ३१ गतेसम्म हुने अटो शोका लागि स्टल बुकिङ खुल्ला गरेको हो । नेपालको सबैभन्दा ठूलो अटो शो काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना हुँदै छ । नाडाको आयोजनामा हरेक वर्षको दसैँअगाडि आयोजना हुँदै आएको नाडा अटो शो कोभिड महामारीका कारण २०२० र २०२१ मा […]

अनलाइन ट्यालेन्ट शो २०२३ घोषणा

विश्वभरका ट्यालेन्टहरुलाई भर्चुअल माध्यमबाट छनौट गरि विजेता घोषणा गर्ने उदेश्यले आयोजना हुँदै आएका अनलाइन ट्यालेन्ट शोको दोस्रो संस्करण ‘अनलाइन ट्यालेन्ट शो २०२३’ घोषणा भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच शो घोषणा भएको हो । हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्ने कार्यक्रममा गायन, वाद्यवादन, नृत्य तथा कमेडी विधामा प्रतिस्पर्धा हुनेछ । आयोजक हिमालयन म्युजिक एकेडेमी अमेरिकाको अध्यक्ष पुष्प गजमेरले आफूहरु विदेशमा भएपनि नेपाली भाषा, संगीत, साहित्य र नेपालप्रति समर्

अमेरिकामा दोस्रो अनलाइन ट्यालेन्ट शो आयोजना हुँदै

काठमाडौं, ४ असोज । विश्वभर फैलिएर बसेका नेपाली प्रतिभालाई भर्चुअल अर्थात अनलाइनको माध्यमबाट छनौट गरि आयोजना हुन लागेको अनलाइन ट्यालेन्ट कम्पिटिसनको दोस्रो संस्करण अनलाइन ट्यालेन्ट शो २०२३ घोषणा भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो । हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्ने कार्यक्रममा गायन, वाद्यवादन, नृत्य तथा कमेडी विधामा प्रतिस्पर्धा हुनेछ […]

कविहरूका लागि रियालिटी शो ‘द पोइट आइडल’ हुँदै, कसरी दिने आवेदन ?

टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा भएको छ । नेपाली भाषाका कविहरूको प्रतिभालाई संसारसामु प्रस्तुत गर्ने उद्देश्यका साथ टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा गरिएको हो ।

र्‍याप शो ‘ब्याटल भूमि’ हुँदै

काठमाडौँ- र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ पछिल्लो समय चर्चित रियालिटी शोको रूपमा स्थापित भइसकेको छ ।दर्शकले उक्त शोलाई मन पराएसँगै उक्त टिमले पुन : नयाँ शोको घोषणा गरेका छन् । बुधबार एक कार्यक्रमका बिच र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’ को औपचारिक घोषणा गरिएको हो । ‘ब्याटल भूमि’ नाम दिइएको शोमा भाग लिन चाहनेले डिजिटल अडिसन […]

नेपालमा अहिलेसम्मकै ठूलो फ्रेन्चाइज शो ‘सुपर डान्सर नेपाल’ सञ्चालन हुँदै

नेपालमा पहिलो पटक अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको भारतीय टेलिभिजन रियालिटी शो सञ्चालन हुने भएको छ । एडी रिलिजले ‘सुपर डान्सर नेपाल’ नामक शो सञ्चालन गर्न लागेको हो ।

जोन्सनको मुख्य प्रायोजनमा बेबी पेजेन्ट शो आयोजना हुँदै, विजेतालाई ५० हजार

जोन्सनको मुख्य प्रायोजन र एभरेस्ट बैंक र हिमालय हर्बलको सहप्रायोजनमा 'बेबी पेजेन्ट शो' आयोजना हुने भएको छ । ३ वर्षदेखि ७ वर्षसम्मका बालबालिकालाई लक्षित गरी 'बेबी पेजेन्ट शो'को आयोजना गर्न लागिएको ।

एलजीले देशभर ‘रोड शो’ गर्ने

एलजीले नेपालले देशैभर रोड शो कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रम अन्तर्गत कम्पनीले एलजीका नविन उत्पादनहरु प्रदर्शन गर्नुका साथै वासिङ मेसिनको डेमो प्रस्तुत गर्ने कम्पनीले जनाएको छ । रोड शोमा वासिङ मेसिन, टिभी, एसी, माईक्रोवेभ ओभन, भ्याकुम क्ल्निर जस्ता एलजीका उत्पादनहरु प्रदर्शन गरिएको छ । बनेपादेखि शुरु भएको रोड शो कार्यक्रम गोरखा, वेशीसहर, पोखरा हुँदै सुदूर पश्चिम महेन्द्रनगरदेखि सुर्खेतसम्म पुग्ने कम्पनीले जनाएको छ । यस रोड शो को मुख्य आकर्षण वासिङ मेसिन डेमो रहेको छ । जसमा एलजीको

फेरि प्रसारण हुँदै 'द कपिल शर्मा शो'

भारतीय कमेडी शो 'द कपिल शर्मा शो'को नयाँ सिजन घोषणा भएको छ। आउँदो जुलाइदेखि शो फेरि प्रसारण हुने भएको हो। कार्यक्रमको नयाँ युनिटमा कलाकार, लेखकदेखि अन्य सदस्य थपिने भएका छन्। गत मार्चमा कपिलले इन्स्टाग्राममार्फत् कलाकार र लेखकका लागि आवेदन आह्वान गरेका थिए। बलिउड हंगामाका अनुसार कार्यक्रम नयाँ फर्म्याटमा प्रस्तुत हुनेछ।…