दर्शकको उत्साहजनक उपस्थितिले बढ्यो 'कठपुतली'को शो

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म 'कठपुतली'ले शनिबार मल्टिप्लेक्समा थप शो पाएको छ। पहिलो दिन सबैजसो शो हाउसफुल भएपछि फिल्मले शुक्रबारभन्दा शनिबार बढी शो पाएको हो। शनिबारका अधिकांश शो हाउसफुल हुने देखिएको छ। पहिलो दिन अधिकांश मल्टिप्लेक्सले २० प्रतिशत शो मात्र दिएकोमा शनिबार कठपुतलीलाई वान सिनमाजले ३० प्रतिशत, बिएसआर मुभिजले २७ प्रतिशत, बिग मुभिजले २३ प्रतिशत शो दिएका छन्।भीमसेन लामाको निर्देशन तथा सम्पदा मल्लको लेखन रहेको हरर फिल्म पृथ्वी राना मगरले निर्

सम्बन्धित सामग्री

‘एक भागवत् र एक गीता’लाई बिदाको फाइदा, शो र अकुपेन्सीमा वृद्धि

काठमाडौं । सुरुवाती दिनमा कमजोर ओपनिङ गरेको फिल्म ‘एक भागवत् र एक गीता’लाई विकडेजमा राम्रो अकुपेन्सी प्राप्त भएको छ । संविधान दिवसको दिनमा बुधबार फिल्मको देशव्यापी अकुपेन्सी उत्साहजनक देखिएको छ । प्रमुख मल्टिप्लेक्समा अपरान्ह र बेलुकीको शोको अकुपेन्सी ८० देखि शतप्रतिशत देखिएको छ । क्यूएफएक्स, बिग मुभिज, आईएनआई लगायतका मल्टिप्लेक्समा अपरान्हपछिका शोमा दर्शक खचाखच देखिएका […]

सलोन र केकीको ‘जय हो’लाई अष्ट्रेलियामा ८७ शो

काठमाडौं । भदौ ८ गते नेपालसहित विदेशमा समेत प्रदर्शन हुन लागेको सलोन बस्नेत स्टारर ‘जय हो’को अन्तर्राष्ट्रिय प्रदर्शनलाई लिएर उत्साहजनक खबर छ । यो फिल्म उक्त मितिमा अष्ट्रेलियामा ८७ शोसहित रिलिज हुँदैछ । अष्ट्रेलियाली वितरक नमस्ते इन्टरटेनमेन्टले त्यहाँका प्रमुख सहरहरु न्यू साउथ वेल्स, क्वीन्सल्याण्ड, तास्मानिया, भिक्टोरिया, एडिलेड, पर्थ, डार्विन र क्यानबेरका हलमा रिलिज गर्न लागेको […]

चलिचत्र ‘बगान’ को व्यापार उत्साहजनक

काठमाडौं । शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘बगान’ ले नेपाली चलचित्र क्षेत्रमा सुखद खबर ल्याएको छ । शनिबार काठमाडौँ उपत्यकाका अधिकांश हलमा दर्शकहरू भरिभराउ देखिएका छन् । यो चलचित्रले कति ग्रस कलेक्सन गर्‍यो भन्ने यकिन तथ्याङ्क भने आईपुगेको छैन । लामो समयपछि नेपाली चलचित्र हेर्न दर्शकको उल्लेख्य उपस्थिती रहेको थियो । शनिबार नै केही शो […]

फ्राइडे रिलिज : आर्यन र उपासना अभिनित फिल्म ‘डिसेम्बर फल्स’ प्रदर्शनमा

काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा फिल्म ‘डिसेम्बर फल्स’ प्रदर्शन भएको छ। हलमा अन्य फिल्म रिलिज नहुँदा आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको यस फिल्मले सोलो प्रदर्शनको मौका पाएको हो। नेपालका मल्टिप्लेक्सहरुमा फिल्मले उत्साहजनक शो पाएको छ। देशकै सबैभन्दा ठूलो चेन क्यूएफएक्सले देशभर २० शो दिएको छ।…

भ्वाइस अफ नेपाल-४ मा २० हजार जनाको आवेदन, ब्लाइन्ड अडिसन चाँडै सुरु हुने

काठमाडौं । गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ४ मा २० हजार जनाले आवेदन दिएका छन् । निर्देशक लक्ष्मण पौडेलका अनुसार देश विदेशबाट प्राप्त यो आवेदन निकै उत्साहजनक हो । वैशाखदेखि सुरु भएको आवेदन दिने समय बिहीबार सकिंदैछ । कुल आवेदकमध्येबाट डेढ सय जनालाई ब्लाइन्ड अडिसनमा छनोट गरिने भएको छ । डेढ सय […]

सुपर डान्सर नेपालमा उत्साहजनक सहभागिता

काठमाडाै‌ं । फ्रेन्चाइज शो सुपर डान्सर नेपालको फिजिकल अडिसन सकिएको छ। इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै काठमाडौंमा अडिसन भएसँगै यसको फिजिकल अडिसन सकिएको हो। काठमाडौंको अडिसन अपेक्षा गरेभन्दा उत्साहजनक भएको आयोजकले जनाएका छन् । काठमाडौं अडिसनमा तीन सय प्रतिस्पर्धीले सहभागिता जनाएका थिए। कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने शोको पहिलो चरण सकिएसँगै अब प्रसारणको तरखर सुरु […]

फ्राइडे रिलिज : हलमा 'कबड्डी ४' को दबदबा

काठमाडौं : शुक्रबारदेखि बहुप्रतीक्षित नेपाली फिल्म 'कबड्डी ४' प्रदर्शनमा आएको छ। रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्मले हलमा एकल प्रदर्शन पाएको हो। 'कबड्डी ४' ले बिग मुभिज, बिएसआर मुभिज, वान सिनेमाज लगायतका मल्टिप्लेक्समा शतप्रतिशत शो पाएको छ भने बाँकी हलले पनि ८५ प्रतिशतभन्दा बढी शो दिएका छन्। 'कबड्डी ४' ले पाएकाे शाे नेपाली फिल्मकाे इतिहासमै सबैभन्दा धेरै शाे हाे। शो अनुसार हलमा दर्शकको चाप पनि उत्साहजनक देखिएको छ। फिल

प्रिमियरमा 'मन्त्र'लाई उत्साहजनक प्रतिक्रिया

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म 'मन्त्र'को प्रिमियर शो गरिएको छ। बुधबार राजधानीमा फिल्म तथा अन्य क्षेत्रका सेलिब्रेटीहरूको उपस्थितिमा प्रिमियर गरिएको हो। हिमाली भेगको प्रेम कथा भनिएको फिल्मले प्रिमिरयमा उत्साहजनक प्रतिक्रिया पाएको छ। फिल्मको कथा, छायांकन, पार्श्व ध्वनी, कलाकारको अभिनय सबै तारिफयोग्य रहेको फिल्म हेरिसकेपछि प्रतिक्रिया दिएका छन्। फिल्ममा साैगात मल्ल, दिया पुन, बुद्धि तामाङ लगायतका कलाकरको मुख्य भूमिका रहेको छ। फिल्म हेरिसकेपछि निर्

'चिसो एष्ट्रे'मा दर्शक बढ्दै तर शो घट्दै

काठमाडौं : गत शुक्रबार प्रदर्शनमा आएको नेपाली फिल्म 'चिसो एष्ट्रे'ले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। फिल्मलाई समीक्षकबाट पनि सकारात्मक प्रतिक्रिया मिलिरहेको छ। शुक्रबारदेखि नै प्रदर्शनमा आएका भारतीय फिल्म 'बच्चन पाण्डे' र 'द कश्मिर फाइल्स'का कारण 'चिसो एष्ट्रे'ले कम शो पाएको थियो। सुस्त शुरुवात गरेको फिल्ममा विस्तारै दर्शकको चाप बढ्दै छ भने मल्टिप्लेक्समा शो भने घट्दो क्रममा छ। देशको सबैभन्दा ठूलो सिनेमा चेन क्युएफएक्सले देशभरि जम्मा

‘कठपुतली’ हेर्न दर्शक बढेपछि मल्टिप्लेक्सले बढाए शो

१६ पुस, काठमाडौं । शुक्रबारबाट देशभर रिलिज भएको नेपाली चलचित्र ‘कठपुतली’ हेर्न दर्शकको उत्साहजनक उपस्थिति रहेको निर्माणपक्षले बताएको छ । शुक्रबार विशेषगरी काठमाडौंमा दर्शकको उपस्थिति सुखद् छ । कोरोना महामारीपछि नेपाली चलचित्र हेर्न दर्शक हलमा नफर्किएको अवस्थामा ‘कठपुतली’ले भने आशा जगाएको छ । शुक्रबार काठमाडौंको छायाँ सेन्टरमा यो चलचित्रका लागि एक शो मात्र उपलब्ध थियो […]