बढ्यो पर्यटकीय गतिविधि

कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिन थालेको छ। सन् २०२२ को सुरुवाती चरणदेखि सुधारोन्मुख पर्यटक आगमन बेसिजनमा समेत सन्तोषजनक रहेको पर्यटक आगमनको तथ्याङ्कले देखाएको छ। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२२ को आठ महिनामा हवाई मार्गबाट मात्रै तीन लाख २६ हजार ६६७ पर्यटक नेपाल भित्रिएका छन्। वर्षायाममा नेपाल आउने पर्यटक तुलनात्मक रूपमा कम हुने भए पनि यस वर्षको अगस्टमा मात्रै ४१ हजार ३०४ जना पर्यटक नेपाल भित्रिएको देखिन्छ। सन् २०२० को अगस्टमा जम्मा २५६ पर्यटक नेपाल भित्रिएकाम

सम्बन्धित सामग्री

चितवनमा पर्यटकीय गतिविधि बढाउन प्याराग्लाइडिङ

काठमाडौं, २ बैशाख । चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ। हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको हो। जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी प्याराग्लाइडिङ सुरु गरिएको कम्पनीका अध्यक्ष विजयबहादुर घलेले जानकारी दिए। भरतपुर महानगरपालिका–२९ चौकीडाँडाबाट प्याराग्लाइडिङ उडान थालिएको हो। यहाँ जङ्गल सफारीका […]

नेपालमा बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्छः मन्त्री श्रेष्ठ

उनले पर्यटन क्षेत्रमार्फत देशको अर्थतन्त्रलाई मजबुद बनाउन बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गरिनुपर्ने बताए। 'नेपालमा बाह्रै महिनामा पर्यटकीय गतिविधि सञ्चालन गर्नसक्ने जलवायु तथा मौसमी विविधता रहेको छ, पर्यटक आकर्षण गर्न धार्मिक, सांस्कृतिक तथा प्राकृ...

नेपालमा बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने बताएका छन् । मन्त्रालयले आज आयोजना गरेको सङ्घ, प्रदेश र स्थानीय तहको पर्यटनसँग सम्बन्धित विषयगत समितिको बैठकलाई सम्बोधन गर्दै उनले पर्यटन क्षेत्रमार्फत देशको अर्थतन्त्रलाई मजबुद बनाउन बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गरिनुपर्ने बताएका हुन् […]

चितवन राष्ट्रिय निकुञ्जभित्रका पर्यटकीय गतिविधि आजबाट बन्द

१ असार, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि आजबाट बन्द गरिएको छ । वर्षा सुरु भएसँगै जंगल सफारी, जंगल वाक, राप्ती नदीमा गरिने डुंगा सयर लगायतका गतिविधि बन्द गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्जभित्रका खोला तथा खोल्सामा बाढी आउने, कच्ची बाटाहरु बिग्रिने र रूखहरु लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले […]

आजदेखि चितवन राष्ट्रिय  निकुञ्जभित्रको पर्यटकीय गतिविधि बन्द

चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि बुधबारदेखि बन्द गरेको छ । मनसुन सुरु भएसँगै कच्ची वनपथ बिग्रने, जंगलका स–साना खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले...

ठमेललगायत क्षेत्रमा पर्यटकीय गतिविधि बढ्यो

८ फागुन, काठमाडौं । सङ्घीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकीय गतिविधि बढ्न थालेका छन् । विश्वव्यापी रुपमा फैलिएको तेस्रो चरणको ओमिक्रोन भाइरसका कारण ठप्पजस्तै रहेको ठमेललगायत देशभरका पर्यटकीय गन्तव्यमा विस्तारै चहलपहल बढ्न थालेको हो । बढ्दो ओमिक्रोन भाइरसका कारण सरकारले रात्रिकालिन व्यवसायमा बन्देज लगाएसँगै सुनसान रहेको ठमेल यही फागुन १ […]

एमाले महाधिवेशनका कारण चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि बढ्यो

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका कारण चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ । एमालेको चितवनमा जारी महाधिवेशनका लागि आएका पार्टीका नेता, प्रतिनिधि तथा कार्यकर्ताका कारण निकुञ्ज र मध्यवर्ती क्षेत्रको पर्यटकीय चहल पहल बाक्लिएको हो  बाघमारा सामुदायिक वनका कार्यालय सचिव हरि आचार्यले पछिल्लो ३ दिनमा हात्ती सफारी र जंगल सफारी गर्नेको संख्यामा दोब्बरभन्दा धेरैले वृद्धि भएको जानकारी दिए । ‘कोरोनाका कारण लामो समय बन्द रहेको पर्यटकीय गतिविधिमा एमाले महाधिवेशनले नयाँ तरंग ल्या...

पर्यटकीय गतिविधि बढाउन पर्वतीय पर्वतारोहण जोड दिन आवश्यक

पोखरा – गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले पर्यटकीय गतिविधि बढाउन पर्वतीय पर्वतारोहणमा जोड दिन आवश्यक रहेको बताए । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले दशैं को अवसरमा आयोजित शुभकामना आदानप्रदान र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय अवलोकन कार्यक्रममा उनले पर्यटन प्रवद्र्धनका लागि पर्वतारोहण पर्यटनको महत्वलाई उजागार गर्दै यसको विकासमा जोड दिनुपर्ने औंल्याए ।सांसद पहारीले कोरोना महामारीले सुस्ताएको […]

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला गरिएको छ । कोभिड–१९ को दोस्रो लहरसँगै पर्यटकीय गतिविधि बन्द थिए । हरेक वर्ष वर्षायाममा बन्द रहने निकुञ्जभित्रको पर्यटकीय गतिविधि वर्षा सकिएसँगै खुला हुने गर्दछ । यस वर्ष कोभिडका कारण वैशाखयता बन्द भएको गतिविधि खुला भएको हो ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले  निकुञ्जभित्र र  बाहिरका सबै  पर्यटकीय गतिविधि खुला गरिएको जानकारी दिए । निकुञ्जभित्रका बाटो मर्मत सकिएसँगै जीप सफारी सुरु गरिएको उनले बताए । यससँगै निकुञ्जमा पैद