चितवन राष्ट्रिय निकुञ्जभित्रका पर्यटकीय गतिविधि आजबाट बन्द

१ असार, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि आजबाट बन्द गरिएको छ । वर्षा सुरु भएसँगै जंगल सफारी, जंगल वाक, राप्ती नदीमा गरिने डुंगा सयर लगायतका गतिविधि बन्द गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्जभित्रका खोला तथा खोल्सामा बाढी आउने, कच्ची बाटाहरु बिग्रिने र रूखहरु लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले […]