वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारबाट बाहिरिए पनि नेकपा (एमाले) प्रति जनताको भरोसा बढ्दो क्रममा रहेको बताएका छन् । चितवनको राप्ती नगरपालिकामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकको विकास र समृद्धिका लागि केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ऐतिहासिक कार्यका कारण एमालेप्रति जनताको भरोसा बढेको जिकिर गरे ।मुख्यमन्त्री पौडेलले कुनै पनि दल आफ्नो विचार र तिनको कार्यान्वयनका कारण स्थापित वा विस्थापित हुने उल्लेख गर्दै विचारको सही र सफल कार्यान्वयनका कारण एमाले पूर्णरुप
काठमाडाैं।बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पर्यटकलाई आकर्षित गर्न स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताएका छन्। हेटौंडा–१४ स्थित ड्राइभरडाँडामा प्रदेश सरकारद्वारा निर्मित सांस्कृतिक भवनको उद्घाटन कार्यक्रममा उनले स्थानीय कला, संस्कृति, परम्परा, रहनसहन तथा खानपिन पर्यटकलाई मन पर्ने भएकाले त्यसको संरक्षण र संवर्द्धन गरिनुपर्ने बताए।ड्राइभरडाँडाको बस्तीलाई घरबास (होमस्टे)का रूपमा विकास गर्न निर्मित सांस्कृतिक भवनले आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए।
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार स्पष्ट दृष्टिकोणका साथ विकास निर्माणका काममा लागेको बताएका छन् । मकवानपुरको बकैया गाउँपालिकामा वाग्मती प्रदेश र गाउँपालिकाको संयुक्त लगानीमा निर्मित पुल उद्घाटनका अवसरमा उनले प्रदेश सरकार स्थापनापछि ४६ वटा पुल उद्घाटन गरिएको र थप १२ वटा पुल केही दिनमा उद्घाटन हुने जानकारी दिए । मुख्यमन्त्री पौडेलले विरोधीले […]
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास देख्न नचाहनेहरु सरकारको विरोधमा उत्रिएको आरोप लगाएका छन् ।हेटौंडा उपमहानगरपालिका १३ र १४ मा मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले विकास विरोधीहरु नै सरकारको विरोधमा हिँडेको बताएका हुन् ।सरकारको कामलाई आफ्नै आसपासमा रहेकाहरुले नदेखेजस्तो गरेको उनको भनाइ थियो । उनले बागमती प्रदेश सरकारले विकास निर्माणका कामलाई प्राथमिकता दिँदै आएको दावीसमेत गरे ।मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्
वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले मुख्यमन्त्री डोरमणि पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम रहेको बताएका छन् । आज रासससँग कुरागर्दै मन्त्री फुँयालले मुख्यमन्त्री पौडेलले प्रदेशसभामार्फत विश्वासको मत लिएर पाँचै वर्षको कार्यकाल पूरा गर्ने दाबी गरे ।उनले प्रदेशसभामा दर्ता गरिएको भनिएको अविश्वासको प्रस्तावमा अन्य प्रयोजनका लागि प्रदेशसभा सदस्यले गरेका हस्ताक्षरको दुरुपयोग भएको पाइएको तथा प्रस्तावमा हस्ताक्षर गरिएका सदस्यले आफ्नै दलका नेताविरुद्ध अविश्वासको प्रस्तावमा आ
धादिङ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले केन्द्रीय, प्रदेश र स्थानीय तीनै सरकार मुलुकको विकास निर्माणमा लागेको बताए। धादिङको त्रिपूरासुन्दरी गाउँपालिका वडा नं ३ मूलपानीमा निर्माण गरेको महेन्द्रोदय माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय ...
चितवन : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समृद्धिका लागि सोच परिवर्तन गर्नुपर्ने बताएका छन।
भरतपुर महानगरको चौथो नगरसभालाई सम्बोधन गर्दै पौडेलले सडक बनाउनु, भौतिक संरचना निर्माण गर्नुलाई मात्रै विकास सोच्ने पुरानो मानसिकता त्याग्नुपर्ने बताएका हुन। उनले भने ‘प्राय सवै जसो स्थानीय तहबाट सडकब...
चितवन : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो एक मात्र लक्ष्य विकास भएको बताएका छन्। १२ औँ चितवन महोत्सवको समापन समारोहलाई शुक्रबार यहाँ सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले आफ्नो लिनुदिनु केही पनि नरहेकाले एउटै मात्रै लक्ष्य प्रदेशको विकास गर्नु भएको बताएका हुन्।
उनले सुखी नेपाली र समृद्ध नेपालको सपना अबको ४ वर्षमा पूरा ...
हेटौँडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देश अब विकास र समृद्धिको अभियानमा अघि बढेको बताएका छन्। उनले अब कुरा कम र काम बढी गर्ने बेला आएको भन्दै यसतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए।
लगानी बोर्डको आयोजनामा आइतबार हेटौँडामा भएको अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेश ३ लगानीका...
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको मूल लक्ष्य नै विकास र समृद्धी रहेको बताएका छन्। ६८ औं प्रजातन्त्र दिवसको अवसरमा प्रदेश अस्थायी राजधानी हेटौंडामा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै उनले प्रदेश सरकार संबिधान, बिधी एवम् पद्दतीप्रति पूर्ण निष्ठावान् रही प्रदेशको बिकास र समृद्धीमा निरन्तर प्रयन्तशिल रहनेमा ढुक्क हुन आग्रह गरे।