समृद्धिका लागि सडक नै विकास हो भन्ने मानसिकता छाडौँः मुख्यमन्त्री पौडेल

चितवन : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समृद्धिका लागि सोच परिवर्तन गर्नुपर्ने बताएका छन। भरतपुर महानगरको चौथो नगरसभालाई सम्बोधन गर्दै पौडेलले सडक बनाउनु, भौतिक संरचना निर्माण गर्नुलाई मात्रै विकास सोच्ने पुरानो मानसिकता त्याग्नुपर्ने बताएका हुन। उनले भने ‘प्राय सवै जसो स्थानीय तहबाट सडकब...

सम्बन्धित सामग्री

सडक बिनाको विकास सम्भव छैन : पूर्वमन्त्री बस्नेत

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सडक बिनाको विकास सम्भव नहुने बताएका छन् । गाउँ क्षेत्रमा विकास गर्न सबैभन्दा पहिला सडक विस्तार गर्न आवश्यक रहेको उनले बताए । सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको संयुक्त निर्वाचन परिचालन समितिको भेलामा पूर्वमन्त्री बस्नेतले विकासका काममा सहरभन्दा गाउँ केन्द्रित गर्नुपर्नेमा जोड दिए । उनले […]

विकास भनेको चिल्ला सडक मात्रै होइन, संस्कार पनि होः मन्त्री चौधरी

शहरी विकास मन्त्री मेटमणि चौधरीले विकास भनेको चिल्ला सडक र भवन मात्र नभएर संस्कार पनि भएको बताएका छन् । शुक्रबार साँखुको भगवती माध्यमिक विद्यालयमा विद्यार्थीहरूसँगको अन्तक्रिर्या कार्यक्रममा चौधरीले यस्तो बताएका हुन् । सभ्य, सुन्दर र व्यवस्थित सहर निर्माणमा सबै पक्षको सुझाव सङ्कलन गर्ने उद्देश्यले आफूले जनतामा जाने कार्यक्रम सुरु गरेको बताउँदै उनले सोहीअनुसार आफू साँखु आएको उनको भनाइ छ। विभिन्न विद्यालयबाट कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुले सो अवसरमा मन्त्रीसमक्ष व्यवस्थित सहर निर

डोजरे सडक : विकास कि विनाश

काठमाडौं । डोजर र स्काभेटरले बझाङको खप्तडछान्ना गाउँपालिकामा सडक खन्दा स्थानीय हर्षित नरहने कुरै रहेन । त्यहीँ डोजरले खनिएको सडकमा वर्षामा पहिरो जान थालेपछि गाउँ बस्ती नै जोखिममा पर्दा स्थानीयको खुसी एकाएक निराशामा परिणत भयो ।एक वर्ष अघि डडेल्धुरामा एक महिलालाई बाटो खन्ने क्रममा डोजरले उधिनेर फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो, उक्त भिडियो सार्वजनिक […] The post डोजरे सडक : विकास कि विनाश appeared first on राजधानी राष्ट्रिय दैनिक.

सडक सन्जालसँग जोडियो जुम्लाको विकट ताम्ती गाउँ

विकासको मेरुदण्ड सडक नै हो । गाउँमा सडक पुगेपछि अरु विकासका ढोका खुल्दछन् । गाउँमा सडक पुगेपछि अन्य विकास निर्माणका कामसँगै विजुली पनि पुग्ने गर्दछ । ०७४ सालको स्थानीय तहमा...

सडक पुर्वाधारवीना कर्णालीको विकास हुन सक्दैन : मुख्यमन्त्री शाही

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सडक पुर्वाधारबीना कर्णालीको विकास र समृद्धि हुन नसक्ने बताएका छन् । नयाँ बर्ष २०७९ को शुभकामना सन्देश दिँदै उनले संघीयता कार्यान्वयनसँगै यहाँको विकास र समृद्धिका लागि प्रदेश सरकार तीव्रताका साथ अगाडि बढेको बताएका हुन् । शाहीले सन्देश मार्फत भनेका छन्,‘प्रदेश राजधानी वीरेन्द्रनगरमा पुर्वाधार निर्माणसँगै प्रदेशको विकास र समृद्धिसँग जोडिएको कर्णाली करिडोरको स्तरोन्नती र निर्माणका प्रदेश सरकारले आवश्यक पहल थालेको छ।’उनले प्रदेश संरचना बनेपछि

स्थानीय तहको विकास : चार वर्षमा १५ सय मिटर सडक ढलान

बागलुङ– बागलुङको काठेखोला गाउँपालिकाले चार वर्षमा १५ सय मिटर सडक ढलान गरेको छ । स्थानीय तह कार्यालयमा आएको चार वर्षे अवधिमा एक हजार ५४६ मिटर सडक ढलान भएको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए । गण्डकी प्रदेशको समन्वयमा दुई खण्डमा गरी पाँच हजार पाँच सय कालोपत्रे गर्ने तयारी छ । तत्कालीन जिल्ला विकास समिति र […]

जुम्लामा सडक विकास

५० किमि ग्राभेल, तीन किमि पिच र ३५ किमि सडक चौडाजुम्ला-कोरोना कहरका बीच पनि गत आवमा सडक डिभिजन जुम्लाको भौतिक प्रगति ७० प्रतिशत भएको छ । गत आर्थिक वर्षमा सडक डिभिजन जुम्लाले मुगु, कालिकोट र जुम्लामा गरी ७० प्रतिशत भौतिक प्रगति गरेको हो । जसमा जुम्लामा मात्रै ३५ किलोमिटर सडक ग्राभेल गरिएको छ । नाग्म–गमगडी […]

जुम्लामा सडक विकास

कोरोना कहरका बीच पनि गत आवमा सडक डिभिजन जुम्लाको भौतिक प्रगति ७० प्रतिशत भएको छ । गत आर्थिक वर्षमा सडक डिभिजन जुम्लाले मुगु, कालिकोट र जुम्लामा गरी ७० प्रतिशत भौतिक प्रगति गरेको हो । जसमा जुम्लामा मात्रै ३५ किलोमिटर सडक ग्राभेल गरिएको छ । नाग्म–गमगडी सडक विभिन्न खण्डमा ग्राभेल गरिएको हो ।त्यस्तै १८ किलोमिटर कालोपत्रे […]

अन्तर्राष्ट्रिय विकास सहायता सबैभन्दा बढी सडक र उर्जा क्षेत्रमा

काठमाडौं।चालु आर्थिक वर्ष २०७७/७८ को चैतसम्म प्राप्त अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी सडक र उर्जा क्षेत्रमा प्राप्त भएको छ।अर्थ मन्त्रालयकाअनुसार प्राप्त कुल सहायता प्रतिबद्धतामध्ये सडक क्षेत्रमा २७ प्रतिशत,उर्जा क्षेत्रमा २३.१ प्रतिशत,बजेटरी सहायताको रुपमा ११.८ प्रतिशत, सहरी विकासमा ८.९ प्रतिशत, क्षमता विकास क्षेत्रमा ८.९ प्रतिशत छ। चैतसम्म सरकारले १ खर्ब ९९ अर्ब ९१ करोड सहायता प्रतिबद्धता प्राप्त गरेको छ।