एक मात्र लक्ष्य विकास : मुख्यमन्त्री पौडेल

चितवन : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो एक मात्र लक्ष्य विकास भएको बताएका छन्। १२ औँ चितवन महोत्सवको समापन समारोहलाई शुक्रबार यहाँ सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले आफ्नो लिनुदिनु केही पनि नरहेकाले एउटै मात्रै लक्ष्य प्रदेशको विकास गर्नु भएको बताएका हुन्। उनले सुखी नेपाली र समृद्ध नेपालको सपना अबको ४ वर्षमा पूरा ...

सम्बन्धित सामग्री

सरकारको लक्ष्य विकास : मुख्यमन्त्री पौडेल

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको मूल लक्ष्य नै विकास र समृद्धी रहेको बताएका छन्। ६८ औं प्रजातन्त्र दिवसको अवसरमा प्रदेश अस्थायी राजधानी हेटौंडामा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै उनले प्रदेश सरकार संबिधान, बिधी एवम् पद्दतीप्रति पूर्ण निष्ठावान् रही प्रदेशको बिकास र समृद्धीमा निरन्तर प्रयन्तशिल रहनेमा ढुक्क हुन आग्रह गरे।