क्यान्सरपीडित छात्र सुमनलाई सोम्स कलेजको सहयोग

कलेजका छात्र सुमन विगत तीन महिनादेखि आन्द्राको क्यान्सरबाट पीडित छन्। बीबीएस दोस्रो वर्षमा अध्ययनरत सुमनको पारिवारिक अवस्था कमजोर रहेकाले ऋणपान गर्दा पनि उपचारमा कठिनाइ हुँदै गएको पीडितकी आमा रिन्की देवीले बताइन्।...

सम्बन्धित सामग्री

न्यूरो सेवा विस्तारका लागि नेपालगन्ज मेडिकल कलेजर अन्नपूर्ण अस्पतालबीच सम्झौता

मेडिकल कलेजका तर्फबाट प्रबन्ध सञ्चालक डा सुरेशकुरमा कनोडिया र अन्नपूर्ण अस्पतालका तर्फबाट अध्यक्ष डा बसन्त पन्तबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा नेपालगन्ज मेडिकल कलेजको न्यूरोसाइन्स विभाग अन्नपूर्ण अस्पतालको प्राविधिक सहयोग र सुझावमा संयुक्त रुपमा सञ्चालन हुने उल्लेख छ।

कलेज अफ एप्लाइड बिजनेसद्वारासिसिटिभी सहयोग

काठमाडौं। कलेज अफ एप्लाइड बिजनेसले समाजको सुरक्षाका लागि भन्दै गंगाहिटी प्रहरी प्रभागलाई सिसिटिभी क्यामेरा प्रदान गरेको छ । काठमाडौं महानगरपालिका–७ गंगाहिटीमा रहेको उक्त कलेजले बिहीवार गंगाहिटी प्रहरी प्रभागलाई ५ थान सिसिटिभी क्यामेरा र एक थान एनभिआर प्रदान गरेको हो । कलेजका प्राचार्य रमेश पाण्डेले सामाजिक उत्तरदायित्व वहन गर्दै सिसिटिभी सहयोग गरिएको बताए । कलेज तथा प्रहरी प्रभाग वरपर सुरक्षा जोखिम रहेको भन्दै उनले उक्त सहयोगले सुरक्षा संयन्त्रमा टेवा पुग्ने अपेक्षा गरे । सिसिटिभी प्रदान तथा जडान प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्तर्गतको अंश रहेको प्रहरी निरीक्षक रमेश शर्माले बताए । समाजमा हुने अपराध नियन्त्रणमा सिसिटिभी अनिवार्य भइसकेको भन्दै उनले उक्त कलेजको सहयोग महत्त्वपूर्ण रहेको बताए । सिसिटिभी हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि वडा नं ७ का वडाध्यक्ष विमलकुमार होडाले प्रहरीले सदैव सेवक भई काम गर्नुपर्ने बताए । सिसिटिभी जडानपछि सो क्षेत्रमा शान्ति, सुरक्षा कायम गर्न ठूलो सहयोग पुग्ने उनको विश्वास छ ।

भोजपुरमा बेमौसमी तरकारी उत्पादन गर्न तालिम सुरू

भोजपुर । भोजपुर नगरपालिका-५ बोखिममा ६५ दिने बेमौसमी तरकारी उत्पादन गर्न तालिम सुरु भएको छ । सीप सिकौं, रोजगार बनौं भन्ने मूल नाराका साथ तालिम आइतबारबाट सुरु भएको हो । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोग, कान्तिपुर सुदूर टेक्निकल कलेजको प्राविधिक सहयोग र हिमचुली महिला कृषि सहकारी संस्थाको आयोजनामा तालिम आइतबारबाट सुरु […]

क्यान्सरपीडित छात्र सुमनलाई सोम्स कलेजको सहयोग

कलेजका छात्र सुमन विगत तीन महिनादेखि आन्द्राको क्यान्सरबाट पीडित छन्। बीबीएस दोस्रो वर्षमा अध्ययनरत सुमनको पारिवारिक अवस्था कमजोर रहेकाले ऋणपान गर्दा पनि उपचारमा कठिनाइ हुँदै गएको पीडितकी आमा रिन्की देवीले बताइन्।...

‘विराट एक्स्पो’ले आर्थिक गतिविधिमा नयाँ उत्साह थप्ने छः राष्ट्रपति भण्डारी

मोरङ – विराटनगरमा विराट एक्स्पो–२०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ। बिहीबार डिग्री कलेजको मैदानमा प्रदर्शनीको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदर्शनीले यस क्षेत्रको पर्यटन, कृषि, हस्तकला, औद्योगिक उत्पादनहरुको प्रवर्द्धनमा समेत विशेष टेवा पुग्ने विश्वास लिएको बताइन्। कोभिडपछि शिथिल बनेको आर्थिक गतिविधिलाई नयाँ उत्साहसहित समग्र राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन यसप्रकारको प्रदर्शनीले सहयोग पुर्‍याउने राष्ट्रपति […]

जानकी मेडिकल कलेजको खाता रोक्न पत्र काटियो

जानकी मेडिकल कलेज रमदैयाको नाममा रहेको बैंकको खाता रोक्का गर्न श्रम तथा रोजगार कार्यालय धनुषाले पत्राचार गरिएको छ । श्रम तथा रोजगार कार्यालयले सो कलेजको नेपाल राष्ट्र बैंकमा रहेको खाता रोक्न आग्रह गरेको हो ।निमित्त कार्यालय प्रमुख रामउदगार अधिकारीले पत्र लेख्दै कलेजको नाममा रहेको खाता रोक्का गरी श्रम अदालतको फैसला कार्यान्वयनमा सहयोग गरिदिन आग्रह गरेको छ ।  सो कलेजले सन्तोषजनक जवाफ नदिएपछि कार्यालयले बैंक खाता रोक्का गर्न बैंकलाई आग्रह गरेको जनाइएको छ ।

ईस्लिङटन कलेजले मनायो रजतजयन्ती

ईस्लिङटन कलेजले रजतजयन्ती मनाएको छ । रजतजयन्ती अवसरमा कलेजले शुभचिन्तक तथा कलेज सञ्चालनका लागि सहयोग गर्ने व्यवस्थापक, प्राध्यापक, विद्यार्थी र अभिभावकहरूप्रति आभार व्यक्त गरेको छ । २५ वर्षे अवधिमा ५५ सयभन्दा धेरै दक्ष जनशक्ति उत्पादन गरेको कलेजको दाबी छ ।  २५ वर्षमा शैक्षिक र व्यवसायिक विकासमा उत्कृष्टताको नमूना प्रदर्शन गरेको जनाएको कलेज सन् १९९६ मा स्थापना भएको थियो । आइटी र व्यवस्थापन संकायमा दक्ष्य जनशक्ति उत्पादन गर्दै आएको कलेजले जानकारी दिएको हो । ३०० भन्दा

मेयर शाक्यद्वारा मदन भण्डारी कलेजको भवन शिलान्यास

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको सहयोगमा अनामनगरमा निर्माण हुने मदन भण्डारी मेमोरियल कलेजको नयाँ भवनको आज नगरप्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका छन्। दुई दशक अघि जननेता मदनकुमार भण्डारीको नाममा स्थापित र मदन भण्डारी फाउण्डेशनद्वारा सञ्चालित सो सामुदायिक कलेजमा करीब रु नौ करोडको लागतमा नयाँ चारतल्ले भवन बन्न लागेको हो । हाल महानगरले रु पाँच करोड सहयोग […]

प्रमुख शाक्यद्वारा कलेज भवन शिलान्यास

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहयोगमा अनामनगरमा निर्माण हुने मदन भण्डारी मेमोरियल कलेजको नयाँ भवनको आज नगरप्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरे । दुई दशक अघि जननेता मदनकुमार भण्डारीको नाममा स्थापित र मदन भण्डारी फाउण्डेशनद्वारा सञ्चालित सो सामुदायिक कलेजमा करीब नौ करोडको लागतमा नयाँ चारतल्ले भवन बन्न लागेको हो । हाल महानगरले पाँच करोड सहयोग गरेको छ […]

धुर्मुस सुन्तली फाउण्डेसनलाई मेधावी कलेजको सहयोग

धुर्मुस सुन्तली फाउण्डेसनले सञ्चालन गरेको कुर्सी अवधारणामा मेधावी कलेजले आफ्नो कुर्सी सुरक्षित गरेको छ । काठमाडौंको शंखमुलमा रहेको सो कलेजले १ लाख रुपैयाँ सहयोग प्रदान गरी कुर्सीमा आफ्नो नाम सुरक्षित गर्ने पहिलो कलेज बनेको छ ।कलेजले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि उक्त सहयोग प्रदान गरेको हो । धुर्मुस सुन्तली फाउण्डेसनले आर्थिक सहयोग […]