ईस्लिङटन कलेजले मनायो रजतजयन्ती

ईस्लिङटन कलेजले रजतजयन्ती मनाएको छ । रजतजयन्ती अवसरमा कलेजले शुभचिन्तक तथा कलेज सञ्चालनका लागि सहयोग गर्ने व्यवस्थापक, प्राध्यापक, विद्यार्थी र अभिभावकहरूप्रति आभार व्यक्त गरेको छ । २५ वर्षे अवधिमा ५५ सयभन्दा धेरै दक्ष जनशक्ति उत्पादन गरेको कलेजको दाबी छ ।  २५ वर्षमा शैक्षिक र व्यवसायिक विकासमा उत्कृष्टताको नमूना प्रदर्शन गरेको जनाएको कलेज सन् १९९६ मा स्थापना भएको थियो । आइटी र व्यवस्थापन संकायमा दक्ष्य जनशक्ति उत्पादन गर्दै आएको कलेजले जानकारी दिएको हो । ३०० भन्दा 

सम्बन्धित सामग्री

डावर नेपालले मनायो रजतजयन्ती

डावर नेपाल प्रा. लि. आयुर्वेद र प्राकृतिक स्वास्थवर्दक कम्पनीले आफ्नो सेवा प्रारम्भ गरेको २५ वर्ष पुगेको उपलक्ष्यमा रजतजयन्ती मनाएको छ । सन् १९८४ मा श्री एस के वर्मनले स्थापना गर्नुभएको डावर अहिले आयुर्वेदिक र प्राकृतिक स्वास्थ्यको क्षेत्रमा सबभन्दा ठूलो कम्पनीको रुपमा स्थापित भएको छ । डावरसँग संसारभर १९ भन्दा बढी विश्वस्तरीय उत्पादनहरु केन्द्रहरु छन् ।…