न्यूरो सेवा विस्तारका लागि नेपालगन्ज मेडिकल कलेजर अन्नपूर्ण अस्पतालबीच सम्झौता

मेडिकल कलेजका तर्फबाट प्रबन्ध सञ्चालक डा सुरेशकुरमा कनोडिया र अन्नपूर्ण अस्पतालका तर्फबाट अध्यक्ष डा बसन्त पन्तबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा नेपालगन्ज मेडिकल कलेजको न्यूरोसाइन्स विभाग अन्नपूर्ण अस्पतालको प्राविधिक सहयोग र सुझावमा संयुक्त रुपमा सञ्चालन हुने उल्लेख छ।