– पारिजातको तीन-चारवटा पात पानीमा उमालेर दिनको एक पटक एक गिलास पिउनाले जोर्नी दुखेको जाती हुन्छ । – घोड्ताप्रेको रस आधादेखि एक गिलास पिउनाले अम्लको गहनता घटाउँछ । – काँचो आलुको दुई चम्चा रस खाना खानुभन्दा आधा घण्टा अगाडि खानाले पनि युरिक एसिड कम गर्छ । त्यस्तै आलु बोक्रासहित उसिनेर खाँदा पनि फाइदा पुग्छ । […]