चिसो देखि घाँटी दुखाइ सम्म, प्रभावकारी घरेलु उपचार तातो पानीको सेवन

एजेन्सी, २१ पुस । नुहाउनु र तातो पानी पिउनु दुबैले यस मौसममा धेरै रोगबाट टाढा रहन सकिन्छ । कोरोनाको तेस्रो लहर सुरु भएको छ । देशमा पनि यो भाइरसबाट संक्रमित हुनेको संख्या लगातार बढिरहेको छ । मास्क लगाउनु, हात धुनु, सेनिटाइज गर्नु, सामाजिक दुरी पालन गर्नु यस समयमा सबैभन्दा ठूलो सुरक्षा हो। यसलाई पछ्याउन नहिचकिचाउनुहोस्। […]