१. ६ चम्चा सुपमा गुलावको केही पत्ता मिसाई पानीमा उमाल्ने र पानी उम्लेपछि केहीबेर सेलाएर पानी पिउने अनि सुप र गुलाबको पात पनि चपाएर निल्नाले यो रोगबाट चल्न सकिन्छ । २. अमलाको धुलोलाई विभिन्न दालमा मिलाएर खानाले रक्त अल्पताका रोगीहरुलाई राम्रो फाइदा गर्छ । ३. एक कप अनारको रसमा चार भागको एक भाग दालचिनीको धुलो […]