राजीनामा नदिई मुख्यमन्त्री पाण्डेले लिए प्रतिनिधिसभा सदस्यको शपथ

हेटौंडा : बागमती प्रदेशका बहालवाला मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेका छन्। बिहीबार संसद भवन नयाँबानेश्वरमा आयोजना गरिएको शपथग्रहण समारोहमा अरू सांसदले जस्तै पाण्डेले पनि शपथ ग्रहण गरेका हुन्। उनले मुख्यमन्त्री पदबाट राजीनामा दिइसकेका छैनन्।मुख्यमन्त्री पाण्डे मंसिर ४ मा सम्पन्न निर्वाचनमा धादिङ क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। उनले त्यस क्षेत्रमा आफ्ना पुराना सहकर्मी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीलाई हराउँदै

सम्बन्धित सामग्री

बागमतीका मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत

हेटौंडा : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री पदबाट आज पेश दिएको राजीनामा नेपालको संविधानबमोजिम स्वीकृत गरेका छन्।प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको राजीनामा स्वीकृत भए पनि प्रदेशको अर्को सरकार गठन नहुँदासम्म मौजुदा मन्त्रिपरिषद्लाई आफ्नो कार्यभार सम्हालिरहन तोकेको बागमती प्रदेश प्रमुखको स्वकीय सचिवालयले जनाएको छ।मुख्यमन्त्री पाण्डेले गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा धादिङको निर्वाचन क्षेत्र १ बाट निर्वाचित भ

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राजीनामा दिएका छन् । आज (शुक्रबार) उनले राजीनामा दिएका हुन् । प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएका छन् । धादिङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पाण्डे प्रदेशको बहालवाला मुख्यमन्त्री रहेकै अवस्थामा हिजो (बिहीबार) प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए । उनले शपथ लिएसँगै दोहोरो भूमिकामा रहेका पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा […]

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

दोहोरो भूमिकामा रहेका राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । शुक्रबार प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएका हुन् । धादिङबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका पाण्डे प्रदेशको बहालवाला मुख्यमन्त्री रहेकै अवस्थामा बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए ।बागमती प्रदेशका मुख्यमन्त्री रहकै अवस्थामा संघीय संसदमा निर्वाचिन भएर शपथ लिएको भन्दै राजनीतिक वृत्तमा पाण्डेको आलोचना समेत भएको थियो ।पाण्डे प्रदेशसभाको पहिलो कार्यकालमा तेस्रो मुख्यमन्त्री

दोहोरो भूमिकाको संवैधानिक बाध्यतामा मुख्यमन्त्री पाण्डे

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरे। मुख्यमन्त्रीबाट राजीनामा नदिई संघीय सांसदको शपथ लिएको भन्दै उनको चर्को आलोचना पनि भयो। तर यो दोहोरो भूमिकाको प्रमुख कारक संवैधानिक बाध्यता भएको संविधानविद्ह‍रुको भनाई छ। प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेसँगै उनको प्रदेशसभा सदस्यको पद स्वतः रिक्त हुन्छ। प्रदेशसभा सदस्य नभएको व्यक्ति कसरी मुख्यमन्त्री रहिरहन सक्छ? भन्ने प्रश्न उठ्नु स्वभाविक हो । तर संविधानले यस विषयमा स्पष्ट

बागमतीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

काठमाडाैं । संवैधानिक जटिलता सिर्जना भएपछि वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिने हुनुभएको छ । आज संघीय सांसदको शपथ लिएसँगै उहाँको भूमिका प्रदेशको मुख्यमन्त्री र प्रतिनिधिसभा सदस्यको रुपमा रहने भएपछि उहाँले राजीनामा दिने हुनुभएको हो । मुख्यमन्त्री पदबाट राजीनामा नगरी पाण्डेले प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि चौतर्फी उनको आलोचना भइरहेको छ ।प्रदेश सरकारका […]

मुख्यमन्त्री नछोडि संघीय संसदको सपथ लिएपछि पाण्डे विवादमा

वाग्मती प्रदेशका वहालवाला मुख्यमन्त्री राजेन्द्र पाण्डेले विहिवार प्रनिनिधि सभा सदस्यको सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री पदबाट राजीनामा नगरी पाण्डेले प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि चौतर्फी आलोचना भइरहेको छ । आलोचनापछि उनले मुख्यमन्त्रीबाट ...

वाग्मतीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिने

संवैधानिक जटिलता सिर्जना भएपछि वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिने भएका छन् । बिहीबार संघीय सांसदको शपथ लिएसँगै उनको भूमिका प्रदेशको मुख्यमन्त्री र प्रतिनिधिसभा सदस्यको रुपमा रहने भएपछि उनले राजीनामा दिने भएका हुन् । मुख्यमन्त्री पदबाट राजीनामा नगरी पाण्डेले प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि चौतर्फी उनको आलोचना भइरहेको छ ।