तस्वीर : सन्धुलीगढीमा नेपाली सेनाद्वारा निर्मित युद्ध संग्रहालय
सिन्धुलीको कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा सिन्धुलीगढीमा नेपाली सेनाद्वारा निर्मित सिन्धुलीगढी युद्ध संग्रहालय । नेपालकै पहिलो उक्त युद्ध संग्रहालयको उद्घाटन आज राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको हो । तस्वीर : रासस
माओवादी युद्ध संग्रहालय अहिले अलपत्र परेको छ । यहाँको चुनबाङको भेरीडाँडालाई ऐतिहासिक स्थलका रूपमा विकास गरेर संसारले सिक्ने युद्ध पाठशालाका रूपमा प्रचारप्रसार गर्ने योजनाका साथ माओवादीले युद्ध संग्रहालय निर्माण थालेको हो । संग्रहालयले आकार लिन नपाउँदै अलपत्र परेको छ ।
दरबारमात्रै नभएर सिन्धुलीगढीमा ऐतिहासिक सिन्धुलीगढी युद्ध संग्रहालय समेत निर्माण भइसकेकाले पर्यटकहरु दैनिक बढ्न थालेको कमलामाई नगरपालिकाले जनाएको छ।...
काठमाडौ : सिन्धुलीगढीमा ऐतिहासिक ‘सिन्धुलीगढी युद्ध संग्रहालय’ निर्माण गरिएको छ। नेपाली सेनाले कमलामाई नगरपालिकासँगको सहकार्यमा ६ करोड ५० लाखको लागतमा निर्माण गरेकाे संग्रहालय बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन्। नेपाली इतिहासको महत्वपूर्ण भुमि संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले संग्रहालय निमार्ण गरिएको हो। २०७६ कार्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पाेखरेलले युद्ध संग्रहालयको शिलान्यास गरेका थिए।ऐ
सिन्धुली – नेपालीहरुको वीरता र सुरताको गाधा बाेकेको सिन्धुलीगढी युद्धका दस्तावेजहरु एकै स्थानमा संग्रहित गरिएसँगै तयार भएको नेपालको पहिलो युद्ध संग्रहालय हो सिन्धुलीगढी युद्ध संग्रहालय। नेपाल र अंग्रेजबिचको युद्धका दस्तावेज र प्रमाणहरुसहितको संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विशेष कार्यक्रमका बिच उद्घाटन गरिन्। निर्माण गरेको नेपाली सेनाले सो संग्रहालय कमलामाई नगरपालिकालाई हस्तान्तरण गरेको छ। विसं १८२४ […]
सिन्धुली : राष्ट्रपति विद्यादेवि भण्डारी सिन्धुलीगढी पुगेकी छिन्।नेपालको पहिलो युद्ध संग्रहालय उद्घाटनका लागि राष्ट्रपति भण्डारी सिन्धुली आइपुगेकी हुन्। युद्धकला झल्किने गरी संग्रहालय निर्माण गरिएको छ। २०७६ कार्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले ‘सिन्धुलीगढी युद्ध संग्रहालय’ को शिलान्यास गरेका थिए।नेपाली सेनाले कमलामाइ नगरपालिकासँगको सहकार्यमा ६ करोड ५० लाखको लागतमा उक्त संग्रहालयको निर्माण कार्य भइ करीब डेढ वर्षपछि आज उद्घाटन हुन लागे
सिन्धुली : नेपालमा पहिलो युद्ध संग्रहालय स्थापना गरिएको छ।‘सिन्धुलीगढी युद्ध संग्रहालय’को काम सम्पन्न भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजे संग्रहालयको उद्घाटन गर्ने कार्यक्रम नेपाली सेनाको बर्दबहादुर गणले जनाएको छ। सेनाले निर्माण गरेको युद्ध संग्रहालय उद्घाटनका लागि सिन्धुलीगढी परिसरलाइ बेहुली झै सिंगारिएको छ । युद्ध कला झल्किने गरी संग्रहालय निर्माण गरिएको छ। २०७६ कार्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले &
काठमाडौँ– सिन्धुलीगढीमा नेपालकै पहिलो युद्ध संग्रहालय स्थापना गरिएको छ। ‘सिन्धुलीगढी युद्ध संग्रहालय’को काम सम्पन्न भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार संग्रहालयको उद्घाटन गर्ने कार्यक्रम छ। युद्ध कला झल्किने गरी संग्रहालय निर्माण गरिएको छ। २०७६ कार्तिक २४ गतेबाट निर्माण थालिएको संग्रहालयको लागत ६ करोड ५० लाख रुपैयाँ रहेको छ। संग्रहालयमा तत्कालीन समयमा भारतमा शासन गरिरहेको इष्ट इण्डिया […]
बुटवल, (नेस) । बुटवल उपमहानगरपालिकामा ऐतिहासिक सम्पदा स्थल जितगढी र सांस्कृतिक सहर पुरानो बुटवल (बटौली) लाई जोड्ने गरी संग्रहालय निर्माण सुरु भएको छ । ऐतिहासिक जितगढी किल्लामा भएको तत्कालीन नेपाल–अंग्रेज युद्धताकको झल्को दिने गरी निर्माण गर्न लागिएको महत्वपूर्ण संरचना हो । जितगढी (बटौली) युद्ध संग्रहालयका नाममा निर्माण हुने उक्त महत्वपूर्ण संरचनाको बुधबार एक समारोहका बीच […]