सिन्धुली – नेपालीहरुको वीरता र सुरताको गाधा बाेकेको सिन्धुलीगढी युद्धका दस्तावेजहरु एकै स्थानमा संग्रहित गरिएसँगै तयार भएको नेपालको पहिलो युद्ध संग्रहालय हो सिन्धुलीगढी युद्ध संग्रहालय। नेपाल र अंग्रेजबिचको युद्धका दस्तावेज र प्रमाणहरुसहितको संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विशेष कार्यक्रमका बिच उद्घाटन गरिन्। निर्माण गरेको नेपाली सेनाले सो संग्रहालय कमलामाई नगरपालिकालाई हस्तान्तरण गरेको छ। विसं १८२४ […]