सिन्धुलीगढीमा बन्यो पहिलो युद्ध संग्रहालय

काठमाडौ : सिन्धुलीगढीमा ऐतिहासिक ‘सिन्धुलीगढी युद्ध संग्रहालय’ निर्माण गरिएको छ। नेपाली सेनाले कमलामाई नगरपालिकासँगको सहकार्यमा ६ करोड ५० लाखको लागतमा निर्माण गरेकाे संग्रहालय बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन्।  नेपाली इतिहासको महत्वपूर्ण भुमि संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले संग्रहालय निमार्ण गरिएको हो। २०७६ कार्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पाेखरेलले युद्ध संग्रहालयको शिलान्यास गरेका थिए।ऐ

सम्बन्धित सामग्री

सिन्धुलीमा बन्यो युद्ध सङ्ग्रहालय, राष्ट्रपतिद्वारा उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिकस्थल सिन्धुलीगढी नेपाली शूरता र वीरताको परिचय भएको बताएकी छन्। नेपालकै पहिलो सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको आज यहाँ उद्घाटन गर्दै उनले सङ्ग्रहालयलाई विश्वसामु चिनाउने काम नेपाली गौरवको विषय...

सिन्धुलीगढीमा बन्यो युद्ध संग्रहालय, राष्ट्रपतिले भोलि उद्घाटन गर्ने (तस्बिरहरु)

काठमाडौँ– सिन्धुलीगढीमा नेपालकै पहिलो युद्ध संग्रहालय स्थापना गरिएको छ। ‘सिन्धुलीगढी युद्ध संग्रहालय’को काम सम्पन्न भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार संग्रहालयको उद्घाटन गर्ने कार्यक्रम छ। युद्ध कला झल्किने गरी संग्रहालय निर्माण गरिएको छ। २०७६ कार्तिक २४ गतेबाट निर्माण थालिएको संग्रहालयको लागत ६ करोड ५० लाख रुपैयाँ रहेको छ। संग्रहालयमा तत्कालीन समयमा भारतमा शासन गरिरहेको इष्ट इण्डिया […]