ओस्कार कमिटीले माग्यो नेपाली फिल्म

काठमाडौं । नेपालस्थित ओस्कार कमिटीले ९६ औं ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर विधाका लागि फिल्म आह्वान गरेको छ । कमिटीले सोमबार वक्तव्य जारी गर्दै डिसेम्बर १, २०२२ देखि अक्टोबर ३१, २०२३ सम्म प्रदर्शन भएका फिल्मलाई प्रतिस्पर्धाका लागि आह्वान गरेको हो । ओस्कार कमिटी नेपालका सचिव चिरञ्जीवि गुरागाइले इच्छुक फिल्मले सेप्टेम्बर १५ सम्म फिल्म दर्ता गरिसक्नुपर्ने बताए […]

सम्बन्धित सामग्री

ओस्कार प्रतिस्पर्धामा साम्भाला

‘साम्भाला’ बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको मुख्य विधामा छनोट भएको नेपाली फिल्म हो ।

नेपालले फिल्म ‘हल्कारा’लाई ओस्कार अवार्डमा पठाउने

काठमाडौं । नेपाली फिल्म ‘हल्कारा’ले आगामी ओस्कार अवार्डमा मुलुकको प्रतिनिधित्व गर्ने भएको छ । नेपालस्थित ओस्कारको छनोट कमिटीले विक्रम सापकोटा निर्देशित फिल्मलाई अन्तर्राष्ट्रिय फिचर विधामा सिफारिस गर्ने निर्णय गरेको हो । उक्त विधाका लागि हल्कारासहित डाकिनी, बुलाकी, नीरफूल र बगानले आवेदन दिएका थिए । कमिटी अध्यक्ष राजु केसीका अनुसार छनोट भएको उक्त फिल्मलाई अक्टोबर १ […]

नेपाली फिल्म ‘लोरी’को निर्माताको रुपमा जोडिए फेसन डिजाइनर प्रबल गुरुङ

काठमाडौं । विश्वचर्चित नेपाली फिल्म ‘लोरी’को कार्यकारी निर्माताको रुपमा फेसन डिजाइनर प्रबल गुरुङ जोडिएका छन् । हलिउड म्यागजिन भेराइटीले यो खबरलाई पुष्टि गरेको छ । यस वर्षको कान्स फेस्टिभलमा ग्राण्ड जुरी पुरस्कार समेत जितेको ‘लोरी’ अहिले ओस्कार अवार्डको ‘सट लाइभ एक्सन’ विधामा प्रतिस्पर्धा गरिरहेको छ । निर्मातामा अनुप पौडेल छन् । उनका अनुसार कार्यकारी निर्माताको […]

हलिउडमा ‘ऐना झ्यालको पुतली’ले ओस्कार मतदातालाई आकर्षित गर्न ‘क्याम्पेन’ चलाउने

काठमाडौं । ओस्कार अवार्डमा सिफारिस नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’ले हलिउड सहर लस एन्जलसमा ‘क्याम्पेन’ चलाउने भएको छ । फिल्म लिएर निर्माता रामकृष्ण पोखरेल शुक्रबार राति अमेरिका उड्ने तयारीमा छन् । डेढ महिना अमेरिकामा रहने निर्माता पोखरेलले न्युयोर्क र लस एन्जलसमा फिल्म स्क्रिनिङदेखि प्रचार अभियान चलाउनेछन् । ‘हाम्रो मुख्य उद्देश्य फिल्मलाई ओस्कार अवार्डमा मनोनयन तुल्याउन […]

अर्को नेपाली फिल्म ‘लोरी’लाई पनि ओस्कार अवार्डमा पठाइने

काठमाडौं । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभल जुरी अवार्ड जितेको नेपाली छोटो फिल्म ‘लोरी’लाई ओस्कार अवार्ड पठाइने भएको छ । ओस्कारमा पठाउनैका लागि फिल्मका अमेरिकी निर्माता बेन्जामिन ग्रब्सको पहलमा यो फिल्म सेप्टेम्बर २३ देखि २९ सम्म अमेरिकाको लेमियर थिएटरमा रिलिज गरिने भएको छ । यो १४ मिनेट लामो फिल्मका निर्माता अनुप पौडेल हुन् भने निर्देशक […]

गत पुसदेखि आगामी मंसिरसम्म रिलिज हुने नेपाली फिल्म मात्र ओस्कारमा जान पाउने

काठमाडौं । गत पुस १ गतेदेखि आगामी मंसिर १४ गतेसम्म हलमा रिलिज हुने नेपाली फिल्मले मात्र यस वर्षको ओस्कार अवार्डमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् । ओस्कार आयोजक द एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले यसैसाता नेपालको …