१० विधामा ओस्कार मनोनयन घोषणा : दुवै नेपाली फिल्म बाहिरिए, दुई भारतीय र एक पाकिस्तानी सूचीमा

काठमाडौं । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजले सन् २०२३ को ओस्कार अवार्डका लागि १० विधामा मनोनयन घोषणा गरेको छ । डकुमेन्ट्री, इन्टरनेसनल फिचर, मेकअप, हेयरस्टाइल, मौलिक गीत, ओरजिनल स्कोर, एनिमेटेड सट्, लाइभ-एक्सन, ध्वनी र भिजुअल इफेक्ट लगायतका विधामा मनोनयन सार्वजनिक भएको हो । कूल ९२ मध्ये १५ गैरअंगेजी फिल्ममात्र अन्तर्राष्ट्रिय फिचर विधामा मनोनित […]

सम्बन्धित सामग्री

नेपाली फिल्म ‘परस्त्री’ हिन्दी भाषामा एमएक्स प्लेयरमा रिलिज

काठमाडौँ । नेपाली फिल्म ‘परस्त्री’को हिन्दी संस्करण ओटीटी प्लाटफर्ममा रिलिज भएको छ । भारतीय ओटीटी प्लाटफर्म एमएक्स प्लेयरमा बिहीवार स्ट्रिमिङ सुरु भएको निर्देशक सुरज पाण्डेले बताए । नेपाली हलमा यसैवर्ष रिलिज भएको यो थ्रीलर फिल्मलाई अब संसारभरका दर्शकले इन्टरनेटमा हेर्न सक्ने बताए । शिल्पा मास्के, गौरव विष्ट र कोसिस क्षेत्रीको शीर्ष भूमिका रहेको यो फिल्मको […]

अदालतको आदेशपछि हलमा नयाँ भारतीय फिल्म, ‘परस्त्री’ पनि रिलिज

काठमाडौं । ‘आदिपुरुष’ विवादपछि दर्शकको उपस्थिति शून्यप्रायः रहेको नेपाली हलमा यो साता तीन नयाँ फिल्म आउनेछन् । बिहीबारदेखि नेपाली फिल्म ‘परस्त्री’ र भारतीय ‘सत्यप्रेमकी कथा’ले प्रदर्शन थालेका छन् । शुक्रबार हलिउडको प्रतीक्षित ‘इन्डियाना जोन्स एण्ड द डायल अफ डेस्टिनी’ प्रदर्शनको तयारीमा छ । ‘सत्यप्रेमकी कथा’ पाटन उच्च अदालतको आदेशपछि प्रदर्शन हुने पहिलो भारतीय फिल्म हुनेछ […]

नेपाली फिल्म ‘माइकल अधिकारी’को प्रचार गर्दै बलिउड संगीतकार इम्तियाज अली

काठमाडौं । पछिल्लो समय नेपाली फिल्म बजार विदेशी फिल्मको प्रचारमैत्री बन्न थालेको छ । बलिउड र दक्षिण भारतीय फिल्मका कलाकारले प्रदर्शन छेकोमा दर्शकलाई भिडियो सन्देशमार्फत फिल्म हेर्न आग्रह गरिरहेका हुन्छन् । तर अहिले भने विदेशी फिल्म होइन, प्रदर्शन तयारीमा रहेको नेपाली फिल्म ‘माइकल अधिकारी’ हेर्न बलिउडकर्मीले आग्रह गरिरहेका छन् । चर्चित बलिउड संगीतकार इम्तियाज अलीले […]

फ्राइडे फिल्म : हलमा दुई नेपाली फिल्म

काठमाडौँ- फ्राइडे रिलिज अन्तर्गत हलमा चार नयाँ फिल्म आएका छन् । दुई नेपाली र दुई भारतीय फिल्म बक्स अफिसमा उत्कृष्ट बन्ने दौडमा छन्। नेपाली फिल्म सम्झना बिर्सना र सिल्ली फोसँगै विदेशी फिल्म स्याबास मिठ्ठु र जुदा होके भी प्रदर्शनमा आएको छ । भारतीय दुई फिल्मको चर्चा भारतमै समेत छैन । नेपाली फिल्म तर्फ आकाश श्रेष्ठ […]

नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा भारतीय कलाकार ब्रहमानन्दम अनुबन्धित

काठमाडौं । अभिनेत्री तथा फिल्म निर्माता नीता ढुंगाना र हरिहर अधिकारीको निर्माण तथा अभिनय रहने फिल्म ‘ह्रस्व दीर्घ’ मा एकपछि अर्को भारतीय कलाकार अनुबन्धित भइरहेका छन्। निर्माता समेत रहेकी अभिनेत्री नीत ढुङ्गानाले सामाजिक संजाल मार्फत ब्रहमानन्दम फिल्ममा भित्रिएको कुरा जानकारी गराएकी छन् । चन्द्र पन्तको निर्देशनमा बन्ने नेपाली ‘ह्रस्व दीर्घ’ फिल्ममा ब्रहमानन्दम महँगो पारिश्रमिक लिएर […]

नेपाली फिल्म 'ह्रस्व दीर्घ'मा ब्रह्मानन्दको इन्ट्री

काठमाडौं : अभिनेत्री नीता ढुंगानाको निर्माणमा बन्ने नेपाली फिल्म 'ह्रस्व दीर्घ'मा लोकप्रिय भारतीय कमेडियन ब्रह्मानन्द अनुबन्धित भएका छन्।नीता फिल्मस्‌काे ब्यानरमा बन्ने फिल्मको लागि ब्रह्मानन्दसँग कागजी सम्झौता भएको निर्माण टोलीले जानकारी दिएको हो।यसअघि फिल्ममा तीन भारतीय कलाकार अनुबन्धित भइसकेका छन्। चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्ममा प्रदीप रावत, सुनील बर्मा र अलि यसअघि नै अनुबन्धित भएका हुन्।फिल्मकी अभिनेत्री तथा निर्माता नीताले चर्चित भारतीय कलाकारलाई आफ्नो फिल्ममा अनुब

हजार बढी फिल्मको रेकर्ड राखेका ब्रह्मानन्दम नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा

काठमाडौं । एक हजारभन्दा बढी फिल्ममा अभिनय गरेर गिनिज बुकमा विश्व कीर्तिमान राखेका भारतीय अभिनेता ब्रह्मानन्दमले नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा अभिनय गर्ने भएका छन् । निर्माण कम्पनी नीता फिल्म्स र ब्रह्मानन्दमबीच लिखित सम्झौता भएको छ । भारतको सर्वोच्च नागरिक सम्मान पद्मभूषण समेत प्राप्त गरेका उनलाई महंगो पारिश्रमिकमा अनुबन्धित गरिएको जनाइएको छ । अभिनेत्री नीता ढुंगानाले निर्माण […]

भारतीय फिल्म कम्पनीसँग विनय श्रेष्ठको सहकार्य

काठमाडौं । ‘रेशम फिलिली’ फेम्ड अभिनेता विनय श्रेष्ठले भारतमा नेपाली फिल्मको वितरणदेखि निर्माणमा संयुक्त लगानी थालेका छन् । उनको कम्पनी भी मोसन पिक्चर्सले भारतस्थित नेपालीभाषी बहुल क्षेत्रमा नेपाली फिल्म वितरण थाल्ने भएको छ । जसअनुसार भारतीय कम्पनी द आर्ट ब्यारिअर्ससँग सम्झौता भएको छ । सहमतिअनुसार सौगात मल्ल स्टारर फिल्म मन्त्रलाई भारतमा प्रदर्शन गरिने भएको छ […]

नेपाली फिल्म 'ह्रस्व दीर्घ'मा तीन भारतीय कलाकार अनुबन्धित

काठमाडौं : अभिनेत्री नीता ढुंगानाको निर्माणमा बन्ने नेपाली फिल्म 'ह्रस्व दीर्घ'मा तीन भारतीय कलाकार अनुबन्धित भएका छन्। चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्ममा प्रदीप रावत, सुनील बर्मा र अलि अनुबन्धित भएका हुन्।झण्डै चार दशकदेखि फिल्म क्षेत्रमा सक्रिय प्रदीप रावतले हिन्दीसँगै तेलुगु, तामील, भोजपुरी, कन्नडा, मलयालम, बंगाली, इंग्लिस, ओडिया भाषाका फिल्ममा अभिनय गरिसकेका छन्। ह्रस्व दीर्घ उनको पहिलो नेपाली फिल्म हुनेछ। उनका सर्फरोस, लगान, गजनी, से लगायतका फिल्म चर्चित छन्। रावत विशेषगरी

पुष्पाको भिलेन नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा

काठमाडौँ– गतवर्ष नेपालमा समेत साउथ इन्डियन फिल्मको दर्शक बढाउन सफल भएको भारतीय फिल्म ‘पुष्पा’ को भिलेन सुनिल वर्माले नेपाली फिल्ममा अभिनय गर्ने भएका छन् । दक्षिण भारतीय फिल्मसँगै बलिउडमा समेत पछिल्लो समय चर्चामा रहेका सुनिलले नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा अभिनय गर्ने भएका छन् । फिल्ममा सुनिलको अभिनय रहने फिल्मकी निर्मात्री तथा कलाकार नीता ढुंगानाले […]