ओस्कार प्रतिस्पर्धामा साम्भाला

‘साम्भाला’ बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको मुख्य विधामा छनोट भएको नेपाली फिल्म हो ।

सम्बन्धित सामग्री

ओस्कार अवार्डमा जोन सिनाको कस्ट्युम

ओस्कार अवार्ड हरेक पटक चर्चामा रहन्छ। तर, यसपटक भने रेस्लर तथा अभिनेता जोन सिनाका कारण पनि ओस्कार अवार्ड समारोह थप चर्चामा रह्यो। ९६ औँ ओस्कार अवार्ड समारोहमा जोन सिना कस्ट्युम डिजाइनको अवार्ड प्रदान गर्न मञ्चमा पुगे। त्यसक्रममा उनी निर्वस्त्र मञ्चमा पुगेका थिए। त्यसक्रममा उनी ओस्कार समारोहका उद्घोषक जिम किमेलसँगै उपस्थित थिए। किमेलले मञ्चबाट बोलिरहेका थिए– […]

ओस्कार अवार्डमा ‘कास्टिङ’ विधा थप गर्ने निर्णय

काठमाडौं । कास्टिङ विधामा पनि अबदेखि ओस्कार अवार्ड प्रदान गरिने भएको छ । एकेडेमी अफ आर्ट्स साइन्सेजले शुक्रबार विज्ञप्ति जारी गर्दै २०२६ सालको ओस्कार (२०२५ मा रिलिज भएका फिल्म)मा यो विधा पनि थप गरिएको हो । ओस्कारको यो निर्णयले भविष्यमा अन्य विधा पनि थप हुनसक्नेबारे प्रश्नहरु उब्जाएको छ । यो विधाका लागि योग्यताको मापदण्डबारे भने […]

एन्जेला बासेटसहितलाई मानार्थ ओस्कार अवार्ड प्रदान

काठमाडौं । टिना टर्नरदेखि वाकाण्डाको रानीसम्मको बहुचर्चित भूमिकाको लागि हलिउड अभिनेत्री एन्जेला बासेटलाई मानार्थ ओस्कार अवार्ड प्रदान गरिएको छ । कमेडियन मेल ब्रुक्सले पनि ओस्कारको सुनौलो ट्रफी उचाले । लियोनार्दो डिक्याप्रियो, ब्राड्ली कुपर, नताली पोर्टम्यान सहभागी गभनर्स अवार्डको क्रममा मानार्थ ओस्कार सम्मान प्रदान गरिएको हो । ओस्कारको ट्रफी ग्रहण गर्दै अभिनेत्री बासेटले ओस्कार जितेका १० […]

भेराइटीको ओस्कार प्रक्षेपण- ‘ओपेनहाइमर’ले फिल्म र निर्देशन विधा जित्न सक्छ

काठमाडौं । १० विधामा सर्टलिस्ट घोषणासँगै ओस्कार अवार्डको चर्चा गर्माएको छ । आगामी मार्च १० मा ओस्कार अवार्ड वितरण हुनेछ जसलाई लिएर भेराइटी म्यागजिनले सम्भावित विजेताको प्रक्षेपण गरेको छ । जनवरी २३ मा अवार्ड मनोनयन सार्वजनिक हुँदैछ । अन्तर्राष्ट्रिय संचारमाध्यमले सम्भावित विजेताको चर्चा थालेका छन् । चर्चा र सर्टलिस्ट घोषणाको आधारमा भेराइटीले केही यस्तो प्रक्षेपण […]

यस वर्षको ओस्कार अवार्डलाई जिमी किमेलले होस्ट गर्ने

काठमाडौं । हलिउड टेलिभिजन स्टार जिमी किमेलले सन् २०२३ को ओस्कार अवार्ड होस्ट गर्ने भएका छन् । ओस्कार आयोजक एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले किमेललाई चौथो पटक होस्टको जिम्मेवारी दिएको हो । एमी अवार्ड विजेता समेत रहेका किमेलले यसअघि २०१७, २०१८ र २०२३ मा ‘जिमी किमेल लाइभ’ कार्यक्रमको रुपमा ओस्कार होस्ट गरेका थिए । ‘चार […]

ओस्कार कमिटीले माग्यो नेपाली फिल्म

काठमाडौं । नेपालस्थित ओस्कार कमिटीले ९६ औं ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर विधाका लागि फिल्म आह्वान गरेको छ । कमिटीले सोमबार वक्तव्य जारी गर्दै डिसेम्बर १, २०२२ देखि अक्टोबर ३१, २०२३ सम्म प्रदर्शन भएका फिल्मलाई प्रतिस्पर्धाका लागि आह्वान गरेको हो । ओस्कार कमिटी नेपालका सचिव चिरञ्जीवि गुरागाइले इच्छुक फिल्मले सेप्टेम्बर १५ सम्म फिल्म दर्ता गरिसक्नुपर्ने बताए […]

ओस्कार ‘क्याम्पेन’ स्थगित गर्दै अमेरिकाबाट फर्किए ‘ऐना झ्यालको पुतली’का निर्माता

काठमाडौं । फिल्म ‘ऐना झ्यालको पुतली’ ओस्कार अवार्डमा सिफारिस हुँदा खुसीको माहोल थियो । राम्रो फिल्मलाई विश्व फिल्मको सर्वोच्च अवार्डमा पठाइँदा धेरैले प्रशंसा पनि गरे । आफ्नो फिल्मलाई ओस्कारमा पठाइँदा हौसिएका निर्माता ओस्कार मतदातासामु प्रचारप्रसार गर्न अमेरिकी सहर लस एन्जलस पनि पुगे । त्यहाँ उनले एक महिना रहेर ओस्कार अभियान चलाउन प्रयत्न गरे । तर […]

ओस्कार थप्पड प्रकरण : रोकियो स्मिथको नयाँ फिल्म

काठमाडौँ– कमेडियनलाई ओस्कार समारोहमै थप्पड हानेपछि हलिउड स्टार विल स्मिथको जीवन अहिले ठीकठाक छैन ।  घटनालाई लिएर माफी माग्दै अभिनेता स्मिथले  ओस्कार एकेडेमीबाट राजीनामा दिइसकेका छन् । अर्कोतर्फ ओस्कार आयोजकले अभिनेता स्मिथलाई १० वर्षको लागि प्रतिबन्ध लगाइसकेको छ । यद्यपि विवादको असर तत्कालै सकिने छाँटकाँट छैन । नेटफ्लिक्सले बनाउन लागेको नयाँ फिल्म  ‘फास्ट एण्ड लुज’ […]

ओस्कार थप्पड प्रकरण : विल स्मिथको फिल्म रोकियो

काठमाडौँ– कमेडियनलाई ओस्कार समारोहमै थप्पड हानेपछि हलिउड स्टार विल स्मिथको जीवन अहिले ठीकठाक छैन ।  घटनालाई लिएर माफी माग्दै अभिनेता स्मिथले यसैसाता ओस्कार एकेडेमीबाट राजीनामा दिइसकेका छन् । अर्कोतर्फ ओस्कार आयोजकले अभिनेता स्मिथलाई १० वर्षको लागि प्रतिबन्ध लगाइसकेको छ । यद्यपि विवादको असर तत्कालै सकिने छाँटकाँट छैन । नेटफ्लिक्सले बनाउन लागेको नयाँ फिल्म  ‘फास्ट एण्ड […]

१४ वर्षपछि ओस्कार जित्दा जापानमा खुसीयाली, प्रधानमन्त्रीले गरे प्रशंसा

टोकियो । १४ वर्षपछि देशले ओस्कार अवार्ड भित्र्याएपछि जापानमा खुसीयाली छाएको छ । सडकदेखि सरकारसम्म ओस्कार विजेता फिल्म टिमको प्रशंसा भइरहेको छ । रिउसुके हामागुची निर्देशित फिल्म ‘ड्राइभ माइ कार’ले सोमबार बिहान ओस्कारको उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर विधातर्फ जित हासिल गरेको थियो । फिल्मले ओस्कार पाएसँगै लेखक हारुकी मुराकामीको पुनः चर्चा चुलिएको छ । प्रतिष्ठित नोबेल […]