खल्तीको सबैभन्दा ठूलो भुक्तानी जात्रा सुरु; १ करोडभन्दा बढीको अतिरिक्त उपहार

काठमाडौ । ‘खल्ती’ डिजिटल वालेटले आफ्ना प्रयोगकर्ताहरूका लागी ‘ द बिग पेमेन्ट–जात्रा’ को रूपमा नयाँ आकर्षक उपहार योजना ल्याएको छ । यो योजना अन्तर्गत खल्तीबाट एक महिनामा कम्तिमा ३ वटा भुक्तानी गर्ने प्रयोगकर्ताले पल्सर एनएस १६० एबीएस सहित धेरै आकर्षक उपहार र १ करोड बराबरको अफर जित्न सक्नेछन् । खल्तीले ३ वटा बजाज पल्सर एनएस […]